Harsamaya
हर समय
हर समय
श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास, अवस्था गम्भीर
श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास, अवस्था गम्भीर प्रहरीका अनुसार धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।
ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु
ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु 
निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु  उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन श्रद्धाञ्जली र अन्त्येष्टिश्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ। 
७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान
७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान नदीमा मौसमी बाढीका कारण पानीको गहिराइ करिब तीनदेखि चार मिटर थियो ।
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।
नेप्सेको सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आव्हान
नेप्सेको सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आव्हान मन्त्रालयद्वारा गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र आवेदन माग गरेको हो ।
 विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए
 विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए उनले आलोचकहरूमाथि घृणा र गलत भाष्य फैलाएको आरोप लगाउँदै यस प्रतियोगितालाई ‘खुसी, एकता, सुरक्षा र सहकार्य’को उत्सवका रूपमा सफल भएको दाबी गरेका छन्। 
असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने
असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने त्यसपछि जारी भएका मासिक विद्युत महसुल बिलमा नियमानुसार भ्याट समावेश गरिएको थियो ।
ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाही
ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना: चालकको मृत्यु, पाँच घाइते दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएका एकै परिवारका चार जनाको उद्धार
पहिरोमा पुरिएका एकै परिवारका चार जनाको उद्धार उद्धारपछि उनीहरूलाई प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार लगिएकोमा थप उपचारका लागि बिहान ४:१० बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
Weather Update