Harsamaya
हर समय
हर समय
‘मिडिया ट्रायल’ विरुद्ध गंगा दाहालको आपत्ति, दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग
‘मिडिया ट्रायल’ विरुद्ध गंगा दाहालको आपत्ति, दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग उनले यस्ता दुष्प्रचारमार्फत समाजमा भ्रम सिर्जना गर्ने व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न मागसमेत गरेकी छन्।
सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका ३ फरार प्रतिवादी पक्राउ
सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका ३ फरार प्रतिवादी पक्राउ सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ ।
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (हाइब्रीड) प्रतिकिलो १० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।  
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा गृहिणी गुमाउनुपरेको र नवजात शिशुको भविष्य संकटमा परेको भन्दै उनले सरकारसँग गुहार मागेका थिए ।
कोशीमा कांग्रेसको बृहत् एकता भेला,  डा. शेखर प्रमुख अतिथि
कोशीमा कांग्रेसको बृहत् एकता भेला,  डा. शेखर प्रमुख अतिथि विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति बनेपछि काँग्रेसमा ध्रुवीकरण बढेको छ । 
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं (५औं) बैठक बिहान ९ बजे बस्ने भएको छ ।
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार 
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार  रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ ।
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।
यी प्रदेशमा वर्षाको सम्भावना
यी प्रदेशमा वर्षाको सम्भावना राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ।
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभ र प्रतिष्ठा वृद्धि हुने संकेत
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभ र प्रतिष्ठा वृद्धि हुने संकेत कुम्भ : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ । आफ्ना आमाबाबुसँग आफ्नो खुशी बाँड्नुहोस् ।
३१ लाख ५१ हजारसहित एयरपोर्टबाट दुई बङ्गलादेशी पक्राउ
३१ लाख ५१ हजारसहित एयरपोर्टबाट दुई बङ्गलादेशी पक्राउ   पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन् । निज इन्ताजअलीले ३८ पटक र हुसैनले ११ पटक नेपाल आवातजावत गरेको पाइएको छ ।
Weather Update