Harsamaya
हर समय
हर समय
सिन्धुपाल्चोक प्रहरीले फेला पार्‍यो हराएका ९ मोबाइल, सम्बन्धित धनीलाई बुझायो
सिन्धुपाल्चोक प्रहरीले फेला पार्‍यो हराएका ९ मोबाइल, सम्बन्धित धनीलाई बुझायो प्रहरीले विभिन्न स्थानबाट हराएका मोबाइल फोनको खोजतलास गरी फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरेर बिहीबार सम्बन्धित धनीलाई बुझाएको हो।
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र नयाँ ट्रयाकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ भने यस मार्गका अन्य ५ स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम पनि साथसाथै भइरहेको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिसमेत दिएको छ।
फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन हुने
फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन हुने छानबिनका क्रममा गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्री मेहताको भनाइ छ । 
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य विद्युत् आयोजना प्रभावित भएका छन्।
१७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ
१७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ उनको घरबाट प्रहरीले प्लास्टिकसहित १८ किलो ४०० ग्राम र प्लास्टिक हटाउँदा १७ किलो ७०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको अमरेशकुमार सिंहको टिप्पणी
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको अमरेशकुमार सिंहको टिप्पणी बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।   
पानी सडकमा खसालेको विषयमा विवाद हुँदा दुई जनाको मृत्यु
पानी सडकमा खसालेको विषयमा विवाद हुँदा दुई जनाको मृत्यु पताही थाना क्षेत्रअन्तर्गत जिहुली गाउँमा सडकमा पानी खसालेको विषयमा दुई पक्षबीच विवादपछि कुटपिट भएको थियो। कुटपिटमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?
सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ? बिहीबार राष्ट्रिय सभा बैठकको सून्य समयमा बोल्दै सांसद घिमिरेले नेपालमा आत्महत्याको स्थिति भयावह बन्दै गएको र यसलाई रोक्न राज्य पक्षबाट तत्काल विशेष पहलकदमी लिनुपर्नेमा जोड दिए ।
वन क्षेत्रमा बेवारिसे अवस्थामा ११ थान भरुवा बन्दुक बरामद
वन क्षेत्रमा बेवारिसे अवस्थामा ११ थान भरुवा बन्दुक बरामद जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले भदौ २५ गते बिहान ६ बजेदेखि १० बजेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्दा उक्त बन्दुक बरामद गरेको हो।
मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग
मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग उनका अनुसार भूकम्पका कारण लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ ।
Weather Update