गोरखाका ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग
बिहीबार, भदौ २५, २०८३
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुर्लाकोटीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न
बिहीबार, भदौ २५, २०८३
स्पतालले ३२ सयको बिल काट्न भन्छ तर उनीसँग २५ सय मात्र भएको जानकारी गराउँछन् । सात सय अपुग भएपछि उपचार गर्न आनाकानी गरेको थियो।’
राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री
बिहीबार, भदौ २५, २०८३
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् ।
विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा
बिहीबार, भदौ २५, २०८३
बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो ।
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग
बिहीबार, भदौ २५, २०८३
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेकी हुन् ।
चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
बिहीबार, भदौ २५, २०८३
यसअघि इन्जिनियरहरूले प्रयोग गरेको रातो एक्स्काभेटरलाई हटाएर अहिले हरियो एक्स्काभेटरबाट काम धमाधम गरि रहेका छन् । नयाँ एक्स्काभेटरको प्रयोगसँगै टनेलमा उद्धारको कामले थप गति लिएको छ ।
सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
बिहीबार, भदौ २५, २०८३
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै न्यौपानेले ‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ–सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ’ भनेका हुन् ।
घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
बिहीबार, भदौ २५, २०८३
बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासमा आफ्नो अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन गर्दै शाक्यले आफूहरूलाई नै जलाउने उद्देश्यसहित घटना गराइएको बताइन् ।
एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?
बिहीबार, भदौ २५, २०८३
दुवै डिस्प्लेमा समान आस्पेक्ट रेसियो भएकाले सामग्री सहज रूपमा स्केल हुने एप्पलले जनाएको छ ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
बिहीबार, भदौ २५, २०८३
प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिवापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
ग्यास अभाव छैन भन्ने संघको दाबी, तर चुलो निभेका उपभोक्ताको पीडा कसले सुन्ने?
बिहीबार, भदौ २५, २०८३
तर संघको यो दाबी र आम उपभोक्ताले भोगिरहेको वास्तविकताबीच ठूलो अन्तर देखिएको छ।
२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो
बिहीबार, भदौ २५, २०८३
विकट भूगोल र निरन्तरको वर्षाले गर्दा पहिरो पन्छाउन नसक्दा हिमाली जिल्ला मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको हो ।
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
बिहीबार, भदौ २५, २०८३
यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
साताको लोकप्रिय

