Harsamaya
हर समय
हर समय
 देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना
 देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
आजको राशिफल : ३ राशिलाई प्रेममा सफलता, ४ राशिलाई काम र आम्दानीमा लाभ
आजको राशिफल : ३ राशिलाई प्रेममा सफलता, ४ राशिलाई काम र आम्दानीमा लाभ मेष : आम्दानी सामान्य रहनेछ। खर्च बढे पनि कामका क्रममा विभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। निरन्तर मेहनत र सक्रियताले नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।
असोज ३ देखि उपत्यकामा २८ रात्रि बस, ६ नयाँ रुटमा सेवा
असोज ३ देखि उपत्यकामा २८ रात्रि बस, ६ नयाँ रुटमा सेवा चक्रपथमा बस थपिएपछि रुट परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सकिनेछ। अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ।
जेन–जी आन्दोलनको सम्झनामा ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु, फोटो पत्रकारलाई गोली लाग्नुअघिका तस्वीरहरू प्रदर्शनमा
जेन–जी आन्दोलनको सम्झनामा ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु, फोटो पत्रकारलाई गोली लाग्नुअघिका तस्वीरहरू प्रदर्शनमा आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेर घाइते भएका फोटोपत्रकार ढुङ्गानाले आफू घाइते हुनुभन्दा ठीक अगाडिसम्म माइतीघरदेखि बानेश्वरसम्म खिचेका तस्बिरहरू प्रदर्शनीमा समावेश गरिएको जानकारी दिए ।
ईन्द्रावती–५ मा निःशुल्क आँखा उपचार शिविर, ३ सयभन्दा बढीको आँखाजाँच
ईन्द्रावती–५ मा निःशुल्क आँखा उपचार शिविर, ३ सयभन्दा बढीको आँखाजाँच बनेपास्थित आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने ईन्द्रावती गाउँपालिका–५ का वडाध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए।
बाढीमा विदुर–१ का ८५ नागरिक गुमाएपछि वडा अध्यक्ष रञ्जितको अपिल : ‘यो दुःखको घडीमा सबै एकजुट बनौँ’
बाढीमा विदुर–१ का ८५ नागरिक गुमाएपछि वडा अध्यक्ष रञ्जितको अपिल : ‘यो दुःखको घडीमा सबै एकजुट बनौँ’ वडा अध्यक्ष रञ्जितले सामाजिक सञ्जालमार्फत सम्पूर्ण वडावासीलाई सम्बोधन गर्दै बाढीबाट ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
ब्राउन सुगरसहित भारतीय नागरिक वीरगन्जमा पक्राउ
ब्राउन सुगरसहित भारतीय नागरिक वीरगन्जमा पक्राउ भारत घर बताउने करिब ३५ वर्षीय विशाल कुमार कुशवाहालाई लागूऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
भोटेकोशी बाढीपछि चीनतर्फ फसेका ७०३ नेपालीलाई तातोपानी नाकाबाट फर्काइयो
भोटेकोशी बाढीपछि चीनतर्फ फसेका ७०३ नेपालीलाई तातोपानी नाकाबाट फर्काइयो जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको विवरणअनुसार भदौ १८ गतेदेखि २४ गतेसम्म विभिन्न स्थानीय तह तथा उद्योग वाणिज्य संघको समन्वयमा उनीहरूलाई आवश्यक सहजीकरण गरी काठमाडौँसम्म पठाइएको हो।
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह साथै उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिए । 
 सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने देउवाको दाबी 
 सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने देउवाको दाबी  त्यस्तै अन्य संस्थापनइतर समूहका नेताहरुले आफूहरुले महाधिवेशनको मिति तय गरिसकेकाले आधिकारिक रुपमा आफूहरुले नै महाधिवेशन गर्ने जनाएका छन् ।
जेनजीले ढालेको नेताहरूको दम्भ : एक वर्षपछि कहाँ छन् पुराना दल ?
जेनजीले ढालेको नेताहरूको दम्भ : एक वर्षपछि कहाँ छन् पुराना दल ? तत्कालीन सरकारले अचानक २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माग गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको थियो । भदौ २३ गते सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको प्रदर्शन भदौ २४ सम्म आइपुग्दा सुरक्षा निकायसँगको झडपपछि हिंसात्मक बन्न पुग्यो ।
जेन्जीको सपना पूरा गर्न र बाढी प्रभावितको उद्धारमा युद्धस्तरमा खटिन सरकारसँग केसीको माग [भिडियोसहित]
जेन्जीको सपना पूरा गर्न र बाढी प्रभावितको उद्धारमा युद्धस्तरमा खटिन सरकारसँग केसीको माग [भिडियोसहित] दण्डहीनताको अन्त्य र संस्कार परिवर्तनका लागि थियो," उनले भने, "सहिदहरूले सपना देखेको समाज र राज्य निर्माण गर्न हामी गम्भीर हुनुपर्छ।
Weather Update