कृष्णभीर सडक अवरोधपछि ग्यासमा कृत्रिम अभाव र कालोबजारी नगर्न सगरमाथा ग्यासको आग्रह
बुधबार, भदौ २४, २०८३
कम्पनीका अनुसार नेपाल एलपी ग्यास उद्योग संघले २०८३ भदौ १९ गते निर्धारण गरेको प्रतिसिलिन्डर एलपी ग्यासको उपभोक्ता मूल्य २ हजार ६५ रुपैयाँ ३६ पैसा (भ्याटसहित) कायम रहेको छ। सो मूल्यभन्दा बढी रकम कुनै पनि बहानामा नलिन कम्पनीले आग्रह गरेको छ।
ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या - मन्त्री यादव
बुधबार, भदौ २४, २०८३
मन्त्री यादवले ५८ वटा उद्योगले दैनिक ३–३ हजार सिलिन्डर मात्र काठमाडौँ पठाइदिएको भए अभाव नहुने तर उद्योगीहरूले पठाउन नमानेको तर्क गरिन् ।
भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणालीदेखि पुनर्निर्माणसम्मका विषयमा प्रश्न
बुधबार, भदौ २४, २०८३
समितिले विपद्बाट समग्र अर्थतन्त्रमा परेको प्रभावबारे अर्थ मन्त्रालयसँग तथा विपद्पछिको क्षति र प्रभाव मूल्यांकनबारे राष्ट्रिय योजना आयोगसँग पनि छलफल गरेको हो ।
विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने (भिडियोसहित)
बुधबार, भदौ २४, २०८३
लामिछानेले विपत्तिका सुरुकै घण्टामा हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको र हवाई उद्धारसमेत व्यवस्थित रूपमा सञ्चालन गरिएको दाबी गरे ।
सांसद रचना खतिवडा सरकारलाई प्रश्न : सहिदले न्याय पाउन कति वर्ष लाग्छ?
बुधबार, भदौ २४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको बताएकी छिन् ।
सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा
बुधबार, भदौ २४, २०८३
राज्यका विभिन्न निकायले जेन–जी आन्दोलनलाई संस्थागत गर्न खोज्नु गलत भएको उनको भनाइ छ ।
हामी सत्ता माग्न सडकमा गएका थिएनौँ : सांसद यादव
बुधबार, भदौ २४, २०८३
बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाएको बताए ।
तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न सांसद दुलालको आग्रह
बुधबार, भदौ २४, २०८३
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता रहेको बताए ।
प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल
बुधबार, भदौ २४, २०८३
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन् ।
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती
बुधबार, भदौ २४, २०८३
बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा सदरमुकामसम्म यातायात पहुँच कायम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । तर उक्त मार्ग यात्रा गर्न अत्यन्तै कठिन बनेको छ ।
रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १३६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन
बुधबार, भदौ २४, २०८३
विभिन्न मानव अंगको व्यवस्थापनका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि नमुना दिन सकिने व्यवस्था गरिएको छ।
बीपीको स्वदेश फर्किने निर्णय : ‘राष्ट्र रहन्छ कि रहँदैन भन्ने खतरा आएको छ’
बुधबार, भदौ २४, २०८३
नेपाल फर्किनुअघि गरिएको टेप वार्तामा कोइरालाले आफ्नो स्वदेश फिर्ती कुनै व्यक्तिगत निर्णय मात्र नभई राष्ट्रिय संकटको घडीमा उत्पन्न भएको राजनीतिक अवसरलाई उपयोग गर्ने रणनीतिक कदम भएको बताएका थिए।
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा
बुधबार, भदौ २४, २०८३
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य सञ्चालनका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
साताको लोकप्रिय
