जेनजी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे : प्रचण्ड
बुधबार, भदौ २४, २०८३
तर युवाको आवाजलाई संवेदनशील रूपमा लिएर सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उनको आरोप छ। त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको’ प्रचण्डको दाबी छ।
ठूलो जनमत पाएको सरकारले लोकप्रियताभन्दा संस्थागत सुधारमा ध्यान दिनुपर्छ : समाजशास्त्री चलाउने (भिडियोसहित)
बुधबार, भदौ २४, २०८३
यसको महत्व ठूलो छ । अब देश सञ्चालनको जिम्मेवारी लिन युवाले बुढेसकाल कुर्नुपर्छ भन्ने मान्यता कमजोर भएको छ । २५–२६ वर्षको व्यक्ति पनि देशको महत्वपूर्ण निर्णय गर्ने ठाउँमा पुग्न सक्छ भन्ने कुरा स्थापित भएको छ । यो जेनेजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनको एउटा सकारात्मक उपलब्धि हो ।
सरकारले जेनजी आन्दोलनको भावना नै सम्बोधन गरेन : प्रकाश रसाइली (भिडियोसहित)
बुधबार, भदौ २४, २०८३
उनले सरकारले जनतालाई करको भार थप्दै गएको दाबी गरे । शिक्षा, स्वास्थ्य र बिजुलीजस्ता क्षेत्रमा कर लगाइएको भन्दै उनले करको नीति पुनरावलोकन गर्नुपर्ने बताए । मूल्यवृद्धि नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र जनतालाई आधारभूत सेवा प्रदान गर्न सरकार केन्द्रित हुनुपर्ने उनले बताए ।
सिरहामा १५७ किलोभन्दा बढी गाँजा बरामद
बुधबार, भदौ २४, २०८३
गस्ती टोलीले बरामद गरेको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
जेनजी आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको थियो : महेश बस्नेत
बुधबार, भदौ २४, २०८३
त्यसपछि आन्दोलन सामान्य विरोध प्रदर्शनमा सीमित नरही मुलुकमाथिको गम्भीर आक्रमणको स्वरूपमा परिणत भएको उनले बताए ।
१ हजार २४० किलो गाँजासहित ट्रक बरामद
बुधबार, भदौ २४, २०८३
प्रहरीका अनुसार धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्ने क्रममा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए।
बाटोमै सुत्केरी हुन लागेकी कमलाको स्वास्थ्यकर्मीले गरे उद्धार
बुधबार, भदौ २४, २०८३
मार्तडी जाँदै गरेकी जिल्ला अस्पताल बाजुराकी स्वास्थ्यकर्मी निशा रोकायाले समेत घटनाबारे जानकारी पाएपछि तत्काल सहयोग गरेकी थिइन् ।
ट्राफिक प्रहरीले गर्यो ७१३ जनालाई कारबाही
बुधबार, भदौ २४, २०८३
यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा २३, लेन क्रसमा १५, अवस्था ठिक नभएको २२, एकतर्फीमा ९ र अन्यमा ३६२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा फैलिएको राहत सामग्रीसम्बन्धी हल्ला निराधारः प्रहरी
बुधबार, भदौ २४, २०८३
प्रहरीले विपद्को समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र मानवीय सेवामा आफूहरू निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध
बुधबार, भदौ २४, २०८३
काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ ।
विस्फोटक पदार्थसहित एक पक्राउ
बुधबार, भदौ २४, २०८३
जाँचका क्रममा प्रहरीले कपालीलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ (पटाका) बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी [भिडियो]
बुधबार, भदौ २४, २०८३
हिंसा, जेल ब्रेक, सार्वजनिक सम्पत्तिको विनाश तथा त्यसपछिका राजनीतिक घटनाक्रमबारे स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
बुधबार, भदौ २४, २०८३
यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
साताको लोकप्रिय

