यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, जेठ २९, २०८३
सेतो मूला (हाइब्रीड) प्रतिकिलो १० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
शुक्रबार, जेठ २९, २०८३
सुत्केरी अवस्थामा अस्पतालले उचित हेरचाह र उपचार नगर्दा गृहिणी गुमाउनुपरेको र नवजात शिशुको भविष्य संकटमा परेको भन्दै उनले सरकारसँग गुहार मागेका थिए ।
कोशीमा कांग्रेसको बृहत् एकता भेला, डा. शेखर प्रमुख अतिथि
शुक्रबार, जेठ २९, २०८३
विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति बनेपछि काँग्रेसमा ध्रुवीकरण बढेको छ ।
दुई संसदीय समितिको बैठक बस्दै
शुक्रबार, जेठ २९, २०८३
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं (५औं) बैठक बिहान ९ बजे बस्ने भएको छ ।
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार
शुक्रबार, जेठ २९, २०८३
रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ ।
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित
शुक्रबार, जेठ २९, २०८३
खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।
यी प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, जेठ २९, २०८३
राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ।
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभ र प्रतिष्ठा वृद्धि हुने संकेत
शुक्रबार, जेठ २९, २०८३
कुम्भ : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ । आफ्ना आमाबाबुसँग आफ्नो खुशी बाँड्नुहोस् ।
३१ लाख ५१ हजारसहित एयरपोर्टबाट दुई बङ्गलादेशी पक्राउ
बिहीबार, जेठ २८, २०८३
पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन् । निज इन्ताजअलीले ३८ पटक र हुसैनले ११ पटक नेपाल आवातजावत गरेको पाइएको छ ।
काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
बिहीबार, जेठ २८, २०८३
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए ।
कोशीलाई क्षेत्रीय आईटी हब बनाउने अवधारणा सार्वजनिक
बिहीबार, जेठ २८, २०८३
प्रादेशिक डिजिटल अभियानलाई कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेशले क्यान महासंघ मोरङ शाखा, सुनसरी र उदयपुर जिल्ला शाखाको विशेष सहकार्यमा अगाडि बढाएको हो ।
यी हुन् कर्णाली प्रदेश मन्त्रिपरिषद्का निर्णय
बिहीबार, जेठ २८, २०८३
प्रदेश वन निर्देशनालय खारेज गर्ने र प्रदेश वन निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू मन्त्रालयबाट गर्न व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको प्रवक्ता शाहको भनाई छ ।
चलचित्र ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक (भिडियोसहित)
बिहीबार, जेठ २८, २०८३
उनले भने, ‘यसमा घर–परिवारको कथा जोडिएको छ । फिल्म सफल हुनेमा मलाई विश्वास छ । सबै कलाकारले उत्कृष्ट अभिनय गर्नुभएको छ, सबैको योगदानको वर्णन गरेर साध्य छैन ।’
साताको लोकप्रिय

