Harsamaya
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से
साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से ५० हजार ६२१ पटकको कारोबारमा यो किनबेच भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ ।
नेप्से २०.५६ अंकले घट्यो
नेप्से २०.५६ अंकले घट्यो यसदिन सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंकले घटेको छ ।
नेप्से बढेपनि कारोबार रकम घट्यो
नेप्से बढेपनि कारोबार रकम घट्यो कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको सेयर सर्वाधिक कारोबार भएको छ ।
एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन
एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्कासन गरेको थियो । अत्यधिक आवेदन परेकाले करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन् ।
एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन
एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
सेयर बजारका लगानीकर्ताहरु आन्दोलित
सेयर बजारका लगानीकर्ताहरु आन्दोलित सोही क्रममा एक जना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए । 
११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो आइतबार बढेको बजार सोमबार र मंगलबार दुई दिन लगातार ओरालो लागेको भए पनि बुधबार पुनः उक्लिँदा बजार उतारचढावबीच सकारात्मक ट्रेन्डतर्फ रहेको विश्लेषकहरूको निष्कर्ष छ ।
सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो
सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार यसैदिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेका छन्। उपसमूह सूचकांकमा पनि मिश्रित प्रभाव देखिएको छ।
आज ३० अंकले बढ्यो नेप्से
आज ३० अंकले बढ्यो नेप्से अघिल्लो कारोबार बिहीवार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता सेयर कारोबार भएको थियो ।
Weather Update