सालपा विकास बैंकको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
बुधबार, पुस १६, २०८२
कुल स्वीकृत शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयरनेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी भइसकेको छ ।
साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन
सोमबार, पुस १४, २०८२
आज १३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा बढ्दा बाँकी ११ उपसमूह घटेका छन् । यद्यपि, घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।
सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
सोमबार, पुस १४, २०८२
यसअघि हिरासतमै रहँदा अग्रवालले बोर्ड अध्यक्षमाथि छानविनको माग गर्दै भोक हडतालसमेत गरेका थिए । अग्रवाल यसअघि पनि ठगी कसुरमा पक्राउ परिसकेको सिआइबीले जनाएको छ ।
४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार
आइतबार, पुस १३, २०८२
त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब २४ करोड ५० लाख रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
नेप्से १.३७ अंकले बढ्यो
बुधबार, पुस ९, २०८२
बाँकी उपसमूहमा भने गिरावट देखिएको छ । समग्रमा बजारमा सीमित सुधार देखिए पनि कारोबार रकम घटेकाले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको संकेत मिल्छ ।
नेप्से ३.२७ अंकले बढ्यो
मंगलबार, पुस ८, २०८२
यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ ।
नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
सोमबार, पुस ७, २०८२
यस्तै, लक्ष्मी लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ५.५८ प्रतिशतले घटेर ९३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्सको आईपिओ आजदेखि सर्वसाधारणका लागि निष्कासन
सोमबार, पुस ७, २०८२
यो आईपीओको आवेदन अवधि छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गतेसम्म रहनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
नेप्से परिसूचकमा १९ अंकको गिरावट
आइतबार, पुस ६, २०८२
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
१०.६६ अंकले घट्यो नेप्से
बिहीबार, पुस ३, २०८२
यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको सेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
नेप्से परिसूचक ५.७० अंकले बढ्यो
बुधबार, पुस २, २०८२
आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
मंगलबार, पुस १, २०८२
आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ ।
६.७४ अंकले बढ्यो नेप्से परिसूचक
सोमबार, मंसिर २९, २०८२
आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको लोकप्रिय

