Harsamaya
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उनको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।
समाज र व्यवस्थामाथि व्यवसायी हरि ढकालको  ‘महाप्रश्न’ (अन्तर्वार्ता)
समाज र व्यवस्थामाथि व्यवसायी हरि ढकालको ‘महाप्रश्न’ (अन्तर्वार्ता) इटर्नल पब्लिकेशन प्रा.लि. द्वारा प्रकाशित तथा हरिहर तिमल्सिनाद्वारा सम्पादित यस कृतिले पाठकलाई केवल कथा मात्र सुनाउने छैन, बल्कि जीवन र समाजका अनेकन् 'महाप्रश्न' माथि घोत्लिन बाध्य पार्ने विश्वास लोकार्पण कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका छन् ।
'मृत्युगञ्जको मौनता' सार्वजनिक: समकालीन समाजको ऐना र सत्तामाथिको बलियो साहित्यिक हस्तक्षेप (भिडियोसहित)
'मृत्युगञ्जको मौनता' सार्वजनिक: समकालीन समाजको ऐना र सत्तामाथिको बलियो साहित्यिक हस्तक्षेप (भिडियोसहित) कवि केशव निमेषको नवीन कवितासङ्ग्रह 'मृत्युगञ्जको मौनता' सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित उक्त कृतिको शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच साहित्य, राजनीति र सामाजिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा विमोचन गरिएको हो ।
‘म कुनै पार्टीको झण्डामुनि बसेर लेख्दिनँ, लेखनमा स्वतन्त्रता नै मेरो शक्ति हो’ : रिमा केसी (भिडियोसहित)
‘म कुनै पार्टीको झण्डामुनि बसेर लेख्दिनँ, लेखनमा स्वतन्त्रता नै मेरो शक्ति हो’ : रिमा केसी (भिडियोसहित) त्यो त प्रत्येक व्यक्तिको आफ्नै विचार हुन्छ । म भने कुनै पार्टीको झण्डामुनि बसेर वा कुनै राजनीतिक विचारधाराको सीमाभित्र रहेर लेख्दिनँ । म आफूलाई स्वतन्त्र लेखकका रूपमा हेर्छु । किनभने मलाई स्वतन्त्रता मन पर्छ ।
छोरीलाई पढ्न नदिने समाजसँग लडेर साहित्यको ‘उज्यालो नक्षत्र’ बनेकी उषा शेरचन (भिडियोसहित)
छोरीलाई पढ्न नदिने समाजसँग लडेर साहित्यको ‘उज्यालो नक्षत्र’ बनेकी उषा शेरचन (भिडियोसहित) मलाई एकदमै चित्त नबुझ्ने अचेल कार्यक्रमहरूमा महिलाहरूलाई किस्ती बोकाउने, खादा लगाउने, माला लगाउन लगाइन्छ । पार्टीमा पनि झण्डा बोकेर अगाडि अगाडि गाउन, नाँच्न लगाइन्छ । कार्यक्रममा मञ्चमा पुरुषहरू हुन्छन् महिलाहरू नदेख्दा चित्तै बुझ्दैन । अबको छोरी पुस्ताहरूसँग मेरो असहमति त्यो छ ।  मैले कविता पनि लेखेको छु ।  
कविता : मानवता, शान्ति र न्यायसँग जोडिएको दिन
कविता : मानवता, शान्ति र न्यायसँग जोडिएको दिन युद्धको ढोलक बजेको दिन,  वम र बारुदका गोली बर्सेको दिन, 
शोभाले ल्याइन ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’, दयाहाङदेखि भानु शर्मासम्मले गरे तारिफ 
शोभाले ल्याइन ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’, दयाहाङदेखि भानु शर्मासम्मले गरे तारिफ  कार्यक्रममा बोल्दै लेखिका शोभा अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । उनले पुस्तकलाई जीवनको साथी, सल्लाहकार तथा मार्गदर्शकका रूपमा चित्रण गर्दै यसले सफलताको बाटो पहिल्याउन सहयोग गर्ने बताइन् ।
सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’
सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’ काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताइन् ।
‘अरुणा श्रेष्ठ-अनु’ को कथा जसले सभाकक्ष भावुक बनायो (भिडियोसहित)
‘अरुणा श्रेष्ठ-अनु’ को कथा जसले सभाकक्ष भावुक बनायो (भिडियोसहित) आज पनि उनी शरीरभरि झमझम हुने पीडा, हिँडडुलमा कठिनाइ र दैनिक कामकाजमा समस्या झेलिरहेकी छन्। तर यिनै पीडाका बीच उनले हार मानिनन्। शरीर कमजोर भए पनि मनको शक्ति भने कहिल्यै कमजोर हुन दिएनन्।
यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित)
यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित) शारीरिक असहजताका बाबजुद साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएकी श्रेष्ठलाई सम्मान गर्दा कार्यक्रममा सहभागीहरू भावुक बनेका थिए ।  मुक्तक साहित्यमा उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
साहित्य र वाङ्मय राष्ट्रको आत्मा हो : जयराज आचार्य (भिडियोसहित)
साहित्य र वाङ्मय राष्ट्रको आत्मा हो : जयराज आचार्य (भिडियोसहित) आचार्यले कविता र साहित्यले समाजलाई सभ्य र समृद्ध बनाउन ठूलो भूमिका खेल्ने बताए । उनले नेपाल आर्थिक रूपमा गरिब भए पनि साहित्य र वाङ्मयका दृष्टिले समृद्ध रहेको धारणा राखे ।
हजुरबुबाको उत्प्रेरणा र सुनगाभाको जगमा फक्रिरहेको न्यूटनको सिर्जना (भिडियोसहित)
हजुरबुबाको उत्प्रेरणा र सुनगाभाको जगमा फक्रिरहेको न्यूटनको सिर्जना (भिडियोसहित) नेपाली साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक–फरक क्षेत्रलाई एउटै जीवन यात्रामा समेट्दै अघि बढिरहेका युवा न्युटन आचार्य एक बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन् ।
Weather Update