Harsamaya
प्रतिभा–शक्ति प्रकट हुनका लागि गहिरो साधना वा लामो समयको अभ्यास आवश्यक पर्दछ
प्रतिभा–शक्ति प्रकट हुनका लागि गहिरो साधना वा लामो समयको अभ्यास आवश्यक पर्दछ हालसम्म उनको दुईवटा कवितासङ्ग्रह, चारवटा महाकाव्य (एक संयुक्तसहित), पाँचवटा उपन्यास, तीनवटा निबन्धसङ्ग्रह, एउटा कथासङ्ग्रह, चारवटा खण्डकाव्य र एउटा बृहत्ग्रन्थ स्रष्टा परिचय सम्पादनसहित २० वटा कृति प्रकाशन भएका छन् ।
पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको‘छालबाटो’लाई
पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको‘छालबाटो’लाई प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ । 
कविता : म ईन्जिनियर !
कविता : म ईन्जिनियर ! पारी गाँउमा कुकुर भुक्दैछन्, मानिसको कोकोहोलो पनि सुनिदैंछ, काँल्लामा मानिसहरू उभिए झै देखिन्छ, आकाश रोईरहेको छ, गोधुलीमय क्षितिज निहालिदैंछ अझै, खहरे सुसाउँदै उर्लिरहेको छ, म वल्लो क्षितिजमा अडिएको छु , आँखाले तस्वीर लिईरहेछु, तर, जान सकेको छुईन, किन कि ! म ईन्जिनियर !!
कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा (भिडियो)
कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा (भिडियो) नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कविताले सबैलाई ऐनाका रुपमा काम गर्ने बताएका छन् ।
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री मलाई साहित्य–सिर्जना गर्नका लागि एकान्त ठाउँ चाहिँदैन । सामाजिक र राजनीतिक वातावरणले हृदयमा उद्वेलन उत्पन्न गराइदिएपछि म साहित्यको जुन विधामा त्यसलाई विषयवस्तु बनाएर त्यसको ढाँचा बनाउँछु, त्यसैलाई फुर्सद भएको समयमा साहित्यिक स्वरूपमा ढाल्छु ।
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ। उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्‍याएका छन्। 
कविता : स्वतन्त्रता !
कविता : स्वतन्त्रता ! एउटा भन्दैछ, बोल्न देउ, अर्कोले तगारो तेर्स्याई रहेछ, वैचारिक द्वन्दको खेलमा विचारहरू अपहरणमा छन जिब्रोहरु थुतिएका छन , वाक स्वतन्त्रतामा लगाम लाग्दैछ  चाणक्यहरु चतुरता देखाउँदै छन ।
साहित्य समाजको ऐना हैन किनभने ऐनामा सबै कुरा उल्टो देखिन्छ - प्रेमकुमार राई ‘परीक्षित’
साहित्य समाजको ऐना हैन किनभने ऐनामा सबै कुरा उल्टो देखिन्छ - प्रेमकुमार राई ‘परीक्षित’ कचनाकबलको उचाई (कवितासङ्ग्रह) र स्पर्श (गजलसङ्ग्रह) उनका प्रकाशनोन्मुख कृति हुन् । करिब दुई दर्जन कृतिको डिजिटल पाण्डुलिपि नै तयार भइसकेको उनी बताउँछन् ।
उमा सुवेदीद्वारा लेखिएको ‘परिधि’ विमोचन (भिडियोसहित)
उमा सुवेदीद्वारा लेखिएको ‘परिधि’ विमोचन (भिडियोसहित) उमा सुवेदीद्वारा लिखित आख्यान ‘परिधि’ शनिबार राजधानीमा एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी लेखक सुवेदी स्वयंले आख्यानको औपचारिक विमोचन गरेकी हुन् ।
कविता : म
कविता : म थाहा छ,  दुनियाँका लागि म खुशी छु  ठूला अफिसमा काम,  बिहान बेलुका होटलमा माम  लगाउँदा सुकिला जोडा,  बोक्दा महंगा फोन कतै कतै मलाई आरोप पनि त छ ,  गर्दै छ रे गरिबीको ढोग ।
‘जिउँदो छँदा वास्ता नगर्ने मरेपछि प्रशंसाको फेटा गुताउने मुलुकमा साहित्य लेखेर कसले पो के पाएको छ र ?’
‘जिउँदो छँदा वास्ता नगर्ने मरेपछि प्रशंसाको फेटा गुताउने मुलुकमा साहित्य लेखेर कसले पो के पाएको छ र ?’ लेखन कार्यको लागि स्वच्छ, प्रशान्त र एकान्त ठाउँ उपयुक्त हुन्छ । त्यसैले म प्रायः बिहानीपख चार बजेपछिको समय मिलाउँछु । भाव फुरेमा जुनसुकै समयमा पनि लेख्न सकिन्छ ।
पत्रकार तथा साहित्यकार नेत्र तामाङलाई तीन प्रश्न 
पत्रकार तथा साहित्यकार नेत्र तामाङलाई तीन प्रश्न  खोज पत्रकारिताका लागि यूएईको दुबईसम्म पुगेका उनी तामाङ इतिहास संरक्षण र प्रवर्धनमा विशेष रुचि राख्छन्।
Weather Update