Harsamaya
नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित
नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित सदस्यहरूमा भने क्रान्ति पाण्डे ,समन श्रेष्ठ ,केशव पराजुली,अर्पिता शाक्य ,अनिरुद्रा अर्याल र यशोदा अधिकारी निर्वाचित भएको नेपाल बाल साहित्य समाज निर्वाचन समिती का संयोजक डाक्टर शैलेन्दुप्रकाश नेपालले जानकारी दिए।
जीवा लामिछानेको नियात्रामा अन्टार्कटिकाको कथा
जीवा लामिछानेको नियात्रामा अन्टार्कटिकाको कथा लेखक एवम् उद्यमी जीवा लामिछानेको यात्रा संस्मरणात्मक तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ सार्वजनिक गरिएको छ।
कविता : चिहान
कविता : चिहान छट्पटीमा कयौं रात बिते नगरेकाे गल्ती  नखाएकाे बीस लागेको थियो  म सँग स्पष्टीकरणका कुनै शब्द पनि थिएनन्  म वर्तमानमा बाँच्न खाेज्थे उ चिहान कोट्याइरहथ्याे ।
कविता : मेरी मायालाई शुभकामना 
कविता : मेरी मायालाई शुभकामना  तिमी धर्तीमा झर्दा ईश्वरले पनि उत्सव मनाए होलान् । मेरा त झनै के कुरा भयो र ? 
कविता : म नारी
कविता : म नारी मेसिन झै घोटिदा पनि, हड्डीबाट तप तप पसिना चुहिदापनि अरुकाे घर र मन सम्हाल्न नसकेको आरोप आउँछ बरु लैजाउ एक मुठ्ठी श्वास पक्कै याे जुनिले मुक्ति पाउँछ, पक्कै याे जुनीले मुक्ति पाउँछ!
‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण
‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरेललगायत सहभागी छन् । 
‘सुनुवार भाषा सिकौँ’ पुस्तक विमोचन
‘सुनुवार भाषा सिकौँ’ पुस्तक विमोचन सुनुवार भाषा र साहित्यका जानकार लोकप्रिय सुनुवारद्वारा लिखित ‘सुनुवार भाषा सिकौँ’ (कोइँचलो : शैँसै) पुस्तक मङ्गलबार विमोचन गरिएको छ।
साहित्यसुधा नेपालको वार्षिकोत्सवमा पोखरेल र पौडेल  सम्मानित 
साहित्यसुधा नेपालको वार्षिकोत्सवमा पोखरेल र पौडेल  सम्मानित  पोखरेलले कुनै पनि औपचारिक शिक्षा विना आफ्नो स्व अध्ययनबाट छन्दमा उत्कृष्ट कविता सिर्जना गरेर कृति प्रकाशन गरेकी छिन् भने पौडेलका दर्जनौँ कृति प्रकाशित भएका छन् । प्रमुख अतिथि डा.नवराज लम्सालले साहित्यले समाजलाई र देशलाई केही दिन सक्ने साहित्यको सिर्जना गर्न  साधनामा निरन्तर लाग्नुपर्ने बताए । जस्तो बोलिन्छ त्यस्तै जीवन बाँच्न...
बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ वर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य
बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ वर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य उनले भनिन्- ‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो । सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको  ३७औँ  वार्षिकोत्सवका अवसरमा   पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए । 
कविता: छटपटीको छायाँ
कविता: छटपटीको छायाँ पानीको तरङ्ग जस्तो, उनको छ बग्ने शैली भिन्न  उनीलाई आफ्नाे सुन्दरता र बैसले, रोक्दैन एक किनारमा स्थिर हुन्  कठ्याङ्रिएको दिमाग र हतासिएको मनले,  कतिन्जेल बग्छिन् होला  झरनाबाट खसेको र डम्पिङ साइटको लिचडसँग मिलेको दिन बाँकि छ मैले पर्खिन ।
कविता : प्रेम
कविता : प्रेम
Weather Update