Harsamaya
कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी (भिडियोसहित)
कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी (भिडियोसहित) कतिपय विदेशमा रहेका पाठकहरूले पढिरहनु भएको कुरा सन्देश पठाउनुभएको छ । रुँदै पुस्तक पढेको कुराहरू दर्साउनु भएको छ । एक जना पत्रकार मित्र नरेन्द्र रौले त सँगै यात्राका क्रममा रुनु नै भयो । यसरी रुनुभयो कि म आफूलाई सम्हाल्न सकिन । त्यस बेला मलाई लाग्यो कि म के लेखिराखेको छु...
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो । काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरू प्रस्तुत गरिएको छ ।
सम्बन्धका कुट्काकुट्कीहरू : ए सम्बन्धहरू, ओ सम्बन्धहरू !    
सम्बन्धका कुट्काकुट्कीहरू : ए सम्बन्धहरू, ओ सम्बन्धहरू !     केही यस्ता सम्बन्धहरूबारे चर्चा गरौँ- जसले मलाइ पिरोलिरहन्छ, लखेटिरहन्छ। आज यतिखेर यसै पनि सम्बन्धहरूबारे सोचेर दिन बियाँल्ने मेसो गरिरहेको छु। दिनकटनीको लागि यो भन्दा उत्तम विकल्प अर्को केही होला र? खैर, यो अकस्मात् घटित प्रश्न हो, माथि वर्णन गरिए जस्तै। 
आउ न एक गेम लुडो खेलौँ
आउ न एक गेम लुडो खेलौँ मेरो हत्केला र आँखा यति रफ्तारमा बट्टाहरू हल्लाउन उद्वेलित भए कि तिनले हर्लिक्सको भाँडा भरिभरि डम्म भरिएको कफी भेट्टाएर छाडेँ । अन्ततः कालो चियाले दूध हालेको चिया हुँदै अदुवा हालेको कफीसम्मको यात्रा तय गर्‍यो ।
मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका हो : मीना पौडेल (भिडियोसहित)
मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका हो : मीना पौडेल (भिडियोसहित) समाजवादी विश्लेषक मीना पौडेलले आफ्नो पुस्तक ‘साहस’ को चर्चा गरेकी छन् । 
कविता : मिलन
कविता : मिलन वर्षाैदेखिको लामो प्रतिक्षापछि कोही आउँदै थियो आउने दिन रात कहिल्यै बितेन बिहान कहिल्यै कटेन सेकेन्ड सेकेन्ड पनि घण्टा झै लाग्दैथियो ।
स्रष्टा र साहित्यकारलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिको आग्रह
स्रष्टा र साहित्यकारलाई सम्मान र सहयोग गर्न राष्ट्रपतिको आग्रह ‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले भने ।
लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे
लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।
कविता : मन (भिडियोसहित)
कविता : मन (भिडियोसहित) पहाडको चट्टानजस्तै बनाईदेउन मन घनले ठोक्दा टुक्रिने तर, नदुख्ने बनाईदेउन मन चोट दिन्छन् मनमै डेरा जमाएर यहाँ अचानोमा राखेर काट्दा नि नरुने बनाइदेउन मन
कविता: जुन
कविता: जुन तिम्रो रूपको मात्रै म वर्णन गर्दिन तिमीसँग धेरै गुनासो पनि छ  भन त तिमी! महिनाको १५ दिन कहाँ हराउँछौं ? जसरी लडाकू लडाइँमा जाँदा, बेखबर भएर हराउँछ ।
अमेरिका रहेका लेखक घिमिरेका दुई पुस्तक सार्वजनिक
अमेरिका रहेका लेखक घिमिरेका दुई पुस्तक सार्वजनिक  लेखक पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक भएको छ ।
पर्यटन साहित्य महोत्सव सम्पन्न , ‘कन्टेन्ट क्रिएटर’मार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने
पर्यटन साहित्य महोत्सव सम्पन्न , ‘कन्टेन्ट क्रिएटर’मार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सारांश मिडिया ल्याब प्रालीको आयोजनामा ‘पर्यटन साहित्य महोत्सव २०८१’ सम्पन्न भएको छ ।
Weather Update