कुनै पनि स्रष्टा राजनीतिक दलको दास वा झोले हुनु राम्रो होइन: माधव वियोगी
मंगलबार, असार १०, २०८२
दलको झण्डामनि ओत लाग्ने वा दास बनेर पदधारण गर्ने प्रवृत्तिको विरोध गर्दै जानुपर्छ । त्यसो भयो भने एक दिन स्वतन्त्र र स्तरीय लेखनको मात्र पालो आउनेछ,नयाँ युगको आरम्भ अवश्य हुनेछ । त्यसैगरी नयाँ लेखकले काव्य संस्कृतिको रक्षार्थ धेरै काम गर्नुपर्छ,जुन विधामा लागिएको छ– त्यही विधाको वास्तविकताको अध्ययन गरेरमात्र साधनामा जुट्नुपर्छ । नयाँ विधा जन्माउनुभन्दा चालू विधालाई परिपाक पार्न तर्फ ध्यान दिनुपर्छ ।
अघिल्ला कृतिभन्दा पछिल्ला कृति झन् उत्कृष्ट बनून् भन्ने इच्छा पुगेपछि मात्र स्रष्टा सन्तुष्ट हुन्छ : प्रा.डा. लक्ष्मणप्रसाद गौतम
मंगलबार, असार ३, २०८२
उनको शैक्षिक यात्रा नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय (उत्तर प्रदेश, भारत), म्यान्मारको केन्द्रीय शिक्षा विभाग (कक्षा शिशुदेखि १० सम्म) र थाइल्याण्डको थाई–नेपाली संघसम्म फैलिएको छ। उनले २०३६ सालमा नयाँ पुकार पत्रिकाबाट ‘मातृभूमि’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक यात्रा आरम्भ गरेका हुन् । गौतमले २०४७ मा ‘बीपीको सुम्निमा :...
गीत : माया
शनिबार, जेठ ३१, २०८२
दिएर माया लाएर प्रीति कहिले सकिन्न
नौ लाख प्रीति लगाए पनि माया त रित्तिन्न
कविता : पहिलो भेट
शनिबार, जेठ ३१, २०८२
जुन मोडमा तिमी भेटे त्यो मोड नै प्यारो लाग्छ।
त्यै दिनदेखि पाइला मोड नै मलाई गाह्रो लाग्छ।
साहित्यकार मोमिला जोशीलाई तीन प्रश्न
शुक्रबार, जेठ ३०, २०८२
हरेक मान्छे आफैंमा युनिक हुने हुनाले हरेक लेखकले पनि आ-आफ्नै स्वतन्त्र रङ्ग, ढङ्ग,सुर र लयमा आफ्नो लेखनीको युनिक पहिचानसहित जीवन र लेखनको मार्ग पहिल्याउन सके त्यो नै निकै ठूलो लेखकीय न्याय हुने छ । यद्यपि यो त्यतिबेलामात्र सार्थक हुन्छ– जतिखेर एउटा लेखक साँचो लेखक नै भएर आडम्बरहीन बाँच्छ र सोहीअनुसार...
भाषाको प्रकृति र प्रवृत्ति नबुझी पछाडि फर्कन खोज्नेहरू प्रतिगामी र अराष्ट्रवादी हुन् : प्रा.डा.हेमनाथ पौडेल
मंगलबार, जेठ २७, २०८२
राजनीतिक दलले बोकेको विचार राम्रो छ र त्यसले समाज र राष्ट्रलाई फाइदा पुर्याउँछ भने त्यसलाई सहयोग गर्नु गलत होइन नि ।
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
शनिबार, जेठ २४, २०८२
आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान।
कविता: मेरो देश
शनिबार, जेठ २४, २०८२
गण्डकी कोशी कर्णाली भेरी मेची र काली छ
तराई हाम्रो अन्नको भण्डार सुनको थाली छ
महाभारा: युद्धको कथा
बुधबार, जेठ २१, २०८२
वसन्त बस्नेतको पहिलो उपन्यास महाभारा मूलतः डुक्पाको कहानी हो । सायद होइन कि । महाभारा युद्धको कहानी हो । धर्मको कहानी हो । अँ , महाभारा युद्धकालिन समयमा बाँचेको डुक्पाको कहानी होला ।
आकर्षक विज्ञापनसहित हिँड्न नसके गुणात्मक स्रष्टा र सिर्जना दुवै ओझेल पर्छन् - मोमिला जोशी
मंगलबार, जेठ २०, २०८२
एउटा सफल लेखकको सिर्जमामा सजीवता र काल्पनिकता दुवै हुनु जरुरी छ किनकि लेखनीमा यथार्थभन्दा पर काल्पनिकतामात्र भयो भने त्यो सुन्दर त हुन्छ, तर आकाशको फल आँखा तरी मर् भनेजस्तो मात्र हुन सक्छ भने लेखनीमा यथार्थ मात्र भयो भने पनि एकरसतानको वितृष्णाजस्तो लेखनीमा नरङ्गिएरै मन सादा/सादा हुन सक्छ– जसले गर्दा सिर्जनाको...
‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार भूपेन्द्र खड्काले खेलकुदको यो किताब प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए ।
वरिष्ठ साहित्यकार गणेश रसिकको निधन
आइतबार, जेठ १८, २०८२
रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।
धर्मेन्द्रले ल्याए एकसाथ चार कृति
आइतबार, जेठ १८, २०८२
जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन् ।
साताको लोकप्रिय

