नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त (भिडियोसहित)
आइतबार, असार २९, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन् ।
‘घाँसीबाट प्रेरित युगपुरुष’ : भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र साहित्यले पायो नयाँ दिशा
आइतबार, असार २९, २०८२
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।
स्व.गणेश पण्डितको कविता संग्रह कालापानी लोकार्पण (भिडियोसहित)
आइतबार, असार २९, २०८२
स्व.गणेश पण्डितको कविता संग्रह कालापानी लोकार्पण भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा शनिबार पाण्डेको कविता संग्रहको लोकार्पण गरिएको हो ।
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल
बिहीबार, असार २६, २०८२
समाजमा बाँचिरहेका व्यक्तिका लागि समाज नै उसको प्राण हो । सामाजिक अनुरोध आउँदा, साहित्यिक तथा अनुसन्धानात्मक पत्रपत्रिकाले आआफ्ना रचना पठाइदिन ताकेता गर्दा र गम्भीर परिस्थिति आइपर्दा मलाई लेख्नुपर्ने बाध्यताको महशुस हुन्छ ।
आफूले पैसा र समय खर्चेर पढेको रचनाप्रति आफ्नो धारणा राख्नु पाठकको स्वतन्त्रताको कुरा हो : प्रा.डा. कक्षपति
शुक्रबार, असार २०, २०८२
साहित्यमा जीवन, पर्यावरण र संस्कृति पनि लेखिनुपर्छ । निर्विवाद हुने किसिमका सबै किसिमका पाठक अट्न सक्ने हुनुपर्छ लेखन ।
‘जननी कुञ्ज’ले राजनीतिलाई स्वच्छ कसरी बनाउने सिकाउँछ : जानुका नेपाल पौडेल (पीएचडी)
बुधबार, असार १८, २०८२
एउटा शिक्षित महिला र नेतृत्वमा रहेको महिलालाई के दिने, एउटा घरायसी महिलालाई के दिने, अनि युवा पुस्तालाई के शिक्षा दिने र एउटा राजनीतिकर्मीलाई के शिक्षा दिने, हरेक पाटोलाई छोएको छ ।
कुनै पनि स्रष्टा राजनीतिक दलको दास वा झोले हुनु राम्रो होइन: माधव वियोगी
मंगलबार, असार १०, २०८२
दलको झण्डामनि ओत लाग्ने वा दास बनेर पदधारण गर्ने प्रवृत्तिको विरोध गर्दै जानुपर्छ । त्यसो भयो भने एक दिन स्वतन्त्र र स्तरीय लेखनको मात्र पालो आउनेछ,नयाँ युगको आरम्भ अवश्य हुनेछ । त्यसैगरी नयाँ लेखकले काव्य संस्कृतिको रक्षार्थ धेरै काम गर्नुपर्छ,जुन विधामा लागिएको छ– त्यही विधाको वास्तविकताको अध्ययन गरेरमात्र साधनामा जुट्नुपर्छ...
अघिल्ला कृतिभन्दा पछिल्ला कृति झन् उत्कृष्ट बनून् भन्ने इच्छा पुगेपछि मात्र स्रष्टा सन्तुष्ट हुन्छ : प्रा.डा. लक्ष्मणप्रसाद गौतम
मंगलबार, असार ३, २०८२
उनको शैक्षिक यात्रा नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय (उत्तर प्रदेश, भारत), म्यान्मारको केन्द्रीय शिक्षा विभाग (कक्षा शिशुदेखि १० सम्म) र थाइल्याण्डको थाई–नेपाली संघसम्म फैलिएको छ। उनले २०३६ सालमा नयाँ पुकार पत्रिकाबाट ‘मातृभूमि’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक यात्रा आरम्भ गरेका हुन् । गौतमले २०४७ मा ‘बीपीको सुम्निमा :...
गीत : माया
शनिबार, जेठ ३१, २०८२
दिएर माया लाएर प्रीति कहिले सकिन्न
नौ लाख प्रीति लगाए पनि माया त रित्तिन्न
कविता : पहिलो भेट
शनिबार, जेठ ३१, २०८२
जुन मोडमा तिमी भेटे त्यो मोड नै प्यारो लाग्छ।
त्यै दिनदेखि पाइला मोड नै मलाई गाह्रो लाग्छ।
साहित्यकार मोमिला जोशीलाई तीन प्रश्न
शुक्रबार, जेठ ३०, २०८२
हरेक मान्छे आफैंमा युनिक हुने हुनाले हरेक लेखकले पनि आ-आफ्नै स्वतन्त्र रङ्ग, ढङ्ग,सुर र लयमा आफ्नो लेखनीको युनिक पहिचानसहित जीवन र लेखनको मार्ग पहिल्याउन सके त्यो नै निकै ठूलो लेखकीय न्याय हुने छ । यद्यपि यो त्यतिबेलामात्र सार्थक हुन्छ– जतिखेर एउटा लेखक साँचो लेखक नै भएर आडम्बरहीन बाँच्छ र सोहीअनुसार...
भाषाको प्रकृति र प्रवृत्ति नबुझी पछाडि फर्कन खोज्नेहरू प्रतिगामी र अराष्ट्रवादी हुन् : प्रा.डा.हेमनाथ पौडेल
मंगलबार, जेठ २७, २०८२
राजनीतिक दलले बोकेको विचार राम्रो छ र त्यसले समाज र राष्ट्रलाई फाइदा पुर्याउँछ भने त्यसलाई सहयोग गर्नु गलत होइन नि ।
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
शनिबार, जेठ २४, २०८२
आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान।
साताको लोकप्रिय

