परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम [भिडियोसहित]
आइतबार, पुस ६, २०८२
यसअघि परम्परागत चिकित्सा पद्धतिको स्पष्ट नेतृत्व कुनै मन्त्रालयले नगरेको अवस्थामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई महत्वपूर्ण अंगका रूपमा अघि बढाएको मन्त्री गौतमको भनाइ थियो ।
करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द
आइतबार, पुस ६, २०८२
नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
आज विश्व ध्यान दिवस मनाइँदै
आइतबार, पुस ६, २०८२
सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो ।
पृथ्वीको एकतिहाइभन्दा बढी जनसंख्या चरम तनावमा बाँचिरहेको छ :गुरु एलपी भानु शर्मा [भिडियो]
आइतबार, पुस ६, २०८२
अर्को, बाहिरतिर प्रकट हुने शक्ति—ऊर्जा, शान्ति र शक्ति मिलेर नै मनुष्य पूर्ण बनेको छ । यो कुनै कल्पनाको कुरा होइन, यो प्रत्येक मानिसभित्र विद्यमान यथार्थ हो ।
ई–सिगरेट चुरोटजत्तिकै हानिकारक, क्यान्सर हुने जोखिम - क्यान्सर विशेषज्ञ समीम अख्तर
शुक्रबार, पुस ४, २०८२
उनले थपे,‘भेपभित्र जुन पदार्थहरु प्रयोग भएको हुन्छ अर्थात केमिकलहरु हेभी मेटल्स हुन्छ । बास्ना दिनको लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरु प्रयोग भएको हुन्छ । अन्य अखाद्य पदार्थहरु पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन दिएको हुन्छ ।’
घर घरमा गएर बिरामी जाँच्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका स्वास्थ्यकर्मी
शुक्रबार, पुस ४, २०८२
चिकित्सालयले घर घरमा पठाएका स्वास्थ्यकर्मी प्रेसर तथा सुगरका साथै अन्य रोगको जाँच गरी थप उपचार गर्नुपर्ने भएमा चिकित्सालयमा बोलाउने गरेका छन् । यसरी घर घरमा आएर जाँच गर्दा निक्कै राम्रो भएको मन्थली–८ की वृद्धा मिस्री श्रेष्ठ बनाउँछिन् ।
नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको नामावली सार्वजनिक
शुक्रबार, पुस ४, २०८२
आगामी माघमा हुने संघको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन
बिहीबार, पुस ३, २०८२
अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुनेछ । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नुहने कानउन्सिलले जनाएको छ ।
नियमित चेकअप र सही ब्रसिङले दन्त समस्या घटाउन सकिन्छ : डा.हर्ष कुमार तिवारी [भिडियोसहित]
मंगलबार, मंसिर २३, २०८२
उनका अनुसार अहिलेका बिरामीहरू उपचारबारे ठूलो मात्रामा रिसर्च गरेर आउने भएकाले उनीहरूमा समस्या बुझ्ने र समाधान खोज्ने क्षमता बढेको छ ।
‘नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ (भिडियोसहित)
शनिबार, मंसिर २०, २०८२
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले नेपालका कम्तिमा ६१ अस्पतालहरूमा पहिले नै जेरियाट्रिक बेडहरू रहेको भन्दै खुशी व्यक्त गरेकी छन् ।
एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
मंगलबार, मंसिर १६, २०८२
हाल एम्बुलेन्स सेवा निर्देशिका, २०८२ र शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ कार्यान्वयनमा छ ।
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी
सोमबार, मंसिर १५, २०८२
हाल एचआईभी भएका व्यक्तिहरूमध्ये ८५ प्रतिशतले आफ्नो अवस्था थाहा पाएका छन् । जस मध्ये ७४ प्रतिशत (करिब २.७ मिलियन) उपचारमा छन् र ७२ प्रतिशतले भाइरल दमन हासिल गरेका छन् । तर, यी प्रगतिहरू विश्वव्यापी ‘९५–९५–९५’ लक्ष्यसम्म पुग्न अझै पर्याप्त छैन ।
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
सोमबार, मंसिर १५, २०८२
आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
साताको लोकप्रिय

![परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/sudha-gautam-1766299328.jpg)