युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक : डा.प्रकाशराज रेग्मी [भिडियोसहित]
मंगलबार, असोज १३, २०८३
‘उपचारका कार्यक्रमहरू छन् तर रोकथामको कार्यक्रम देखिरहेका छैनौँ। सरकारले रोकथाममा लगानी गर्नुपर्ने देख्छु,’ उनले भने।
विश्व मुटु दिवस मनाइँदै
मंगलबार, असोज १३, २०८३
यसले मुटुको धड्कन वा स्वास्थ्यसम्बन्धी कुनै पनि संकेतलाई बेवास्ता नगरौं भन्ने गहिरो सन्देश दिएको छ।
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार संभव छ : डा.अन्जनी कुमार झा [भिडियोसहित]
आइतबार, असोज ११, २०८३
कतिपय अस्पतालले निःशुल्क म्यामोग्राम सेवा दिँदासमेत अपेक्षित रूपमा महिला परीक्षणका लागि नआएको उनले बताए ।
स्नातकोत्तर चिकित्सकलाई १२ घण्टाभित्र छात्रावास खाली गर्न निर्देशन
बिहीबार, असोज ८, २०८३
शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा आकस्मिक कक्षको ड्युटी र अन्य सबै प्रशिक्षण गतिविधि स्थगित गरेको जनाएको छ।
कोशीमा डेंगु संक्रमण बढ्दो, झापा र सुनसरीमा जोखिम उच्च
सोमबार, असोज ५, २०८३
सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ सम्भावित र दुई शंकास्पद बिरामी अस्पतालमा रहेको लुईँटेलले जानकारी दिए ।
चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ : निर्देशक डा.सिंह
शुक्रबार, असोज २, २०८३
जसमा यदि कुनै कारणवस विरामीको मृत्यु भयो भने सो को जिम्मेवार अस्पताल वा चिकित्सक नहुने भन्ने उल्लेख हुन्छ ।
तौल घटाउने औषधि खाने सोचमा हुनुहुन्छ ? नयाँ अध्ययनले देखायो कपाल झर्ने जोखिम
शनिबार, भदौ २७, २०८३
जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजीमा प्रकाशित अध्ययनले यस्तो सम्बन्ध पहिलो पटक वैज्ञानिक रूपमा प्रस्तुत गरेको हो ।
सडकपेटीमा सुत्केरी भएको घटनामा ६ कर्मचारी निलम्बित
शनिबार, भदौ २७, २०८३
घटनाको दिन आफू काम विशेषले काठमाडौँमा रहेको उनले बताए । अस्पताल प्रशासनका अनुसार छानबिन समितिले घटनाका बेला कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सरसफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलसँग सोधपुछ गरिसकेको छ।
राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ :मन्त्री मेहता
शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन।
एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा (भिडियोसहित)
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार जीपी कोइराला फाउन्डेसनको साधारण सभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले यसै वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी)को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीको एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका हुन्।
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएपछि गजेन्द्रनारायण सिंह अस्पतालको यस्तो स्पष्टीकरण
शुक्रबार, भदौ २६, २०८३
हाल आमा र नवजात शिशु दुवै अस्पतालमै भर्ना भएर स्वास्थ्यकर्मीको निगरानीमा उपचार तथा आवश्यक स्याहार लिइरहेका छन्। अस्पतालले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन हुने
बिहीबार, भदौ २५, २०८३
छानबिनका क्रममा गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्री मेहताको भनाइ छ ।
पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न
बिहीबार, भदौ २५, २०८३
स्पतालले ३२ सयको बिल काट्न भन्छ तर उनीसँग २५ सय मात्र भएको जानकारी गराउँछन् । सात सय अपुग भएपछि उपचार गर्न आनाकानी गरेको थियो।’
साताको लोकप्रिय

![युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक : डा.प्रकाशराज रेग्मी [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Dr.-Prakash-Raj-Regmi-1790660293.jpg)