Harsamaya
भक्तपुरमा मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन
भक्तपुरमा मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन आइतबार आयोजित समुद्घाटन समारोहमा बोल्दै कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्माले यो अस्पताल साधारण नभई ‘सुपर स्पेस्यालिटी’ सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताएका छन् ।
‘विश्व जल दिवसः नोपलमा २९ प्रतिशत नागरिक मात्रै सुरक्षित खानेपानीको पहुँचमा’
‘विश्व जल दिवसः नोपलमा २९ प्रतिशत नागरिक मात्रै सुरक्षित खानेपानीको पहुँचमा’ उनका अनुसार पानीको दिगो व्यवस्थापनका लागि केवल पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी सञ्चालन, मर्मत र संरक्षण पनि उत्तिकै आवश्यक हुन्छ ।
‘मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छ’ [भिडियोसहित]
‘मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छ’ [भिडियोसहित] समग्रमा, मुख स्वास्थ्यलाई बेवास्ता गर्दा यसले गम्भीर शारीरिक समस्या निम्त्याउन सक्ने भएकाले समयमै सचेत भएर नियमित हेरचाह र परीक्षण गर्न चिकित्सकहरूले सबैलाई आग्रह गरेका छन्।
खुसीका लागि माया र अनुशासन आवश्यक: डा. समीम अख्तर [भिडियोसहित]
खुसीका लागि माया र अनुशासन आवश्यक: डा. समीम अख्तर [भिडियोसहित] अन्तर्राष्ट्रिय खुसी दिवसले व्यक्तिगत मात्र नभई सामूहिक रूपमा पनि सुखी जीवनको महत्त्वलाई उजागर गर्दै आपसी सहकार्य, सद्भाव र मानवीय सम्बन्ध सुदृढ गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।
बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर त्यस्तै ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर हुनसक्ने जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए । पाठेघर खसेका महिलाको उपचार सेवा सहित १४ जनालाई प्रयोगशाला क्षयरोग परीक्षण सेवा समेत दिइएको हो ।
आज तेल लगाउने र नीमको पात खाने दिन
आज तेल लगाउने र नीमको पात खाने दिन  नीमको पात खानाले पेटका रोग हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत तथा मुलायम हुने विश्वास छ
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यस कारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो ।
स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने
स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो ।
दिनको सुरुवात कसरी गर्ने ?
दिनको सुरुवात कसरी गर्ने ? स्वास्थ्यकर्मीहरूले बिहान उठ्ने बित्तिकै १०–१५ मिनेट ध्यान र हल्का योग गर्न सबैलाई सुझाव दिएका छन्। साथै, नियमित अभ्यासलाई दिनचर्यामा समावेश गर्नाले दीर्घकालीन रूपमा मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र समग्र जीवन गुणस्तरमा सकारात्मक असर पार्ने विश्वास व्यक्त गरिएको छ।
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम [भिडियोसहित]
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम [भिडियोसहित] उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।
बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा
बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा उनका अनुसार हाल नगरपालिकामा ७४ शङ्कास्पद बिरामी छन् । १४ नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा (भिडियोसहित)
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा (भिडियोसहित) उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको उल्लेख गर्दै सरकारका तर्फबाट क्षमा मागे ।
Weather Update