Harsamaya
मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध
मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजात सहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।
वर्गीकरण प्रकृयामा सहभागी हुन सबै जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह
वर्गीकरण प्रकृयामा सहभागी हुन सबै जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह एक सय ९ जना घाइतेको पहिचान गरेकोमा एक सय ८९ जनाको वर्गिकरण गरिसकेको र बाँकी घाइते जेनजीहरु सम्पर्कमा नआएको जानकारी दिइन् ।
छ महिनाभित्र बाँकेमा ८६ नयाँ कुष्ठरोगी
छ महिनाभित्र बाँकेमा ८६ नयाँ कुष्ठरोगी ७३औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट उपचारका लागि आएका नागरिकमासमेत कुष्ठरोग देखिएको जानकारी दिए। उनका अनुसार छ महिनाको अवधिमा फेला परेका ८६ जना नयाँ कुष्ठरोगीमध्ये ५७ पुरुष र २९ जना महिला रहेका छन् । 
मधेश प्रदेशमा कुष्टरोगको जोखिम उच्च
मधेश प्रदेशमा कुष्टरोगको जोखिम उच्च उक्त तथ्यांक अनुसार कुल कुष्टरोगीको संख्यामध्ये झण्डै एकतिहाइ रोगीको संख्या मधेश प्रदेशमै रहेको छ । देशभर हाल २ हजार ४०९ जना कुष्टरोगी रहेकामा मधेश प्रदेशमा मात्र ८५७ जना रहेको जनाइएको छ ।
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ? मेर बढ्दै जाँदा हरेक मानिसको स्मरणशक्ति घट्दै जान्छ । यसो हुनुको मुख्य कारण मस्तिष्कको कुनै एक भाग वा एउटै जीन मात्र नभई समयसँगै मस्तिष्कभरि हुने संरचनागत परिवर्तनहरू भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।
टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने
टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो ।
कलेजो ट्रान्सप्लान्ट गर्दा नेपालमा २५–३० लाख रुपैयाँ खर्च हुन्छ : डा. विकास जैशी (भिडियोसहित)
कलेजो ट्रान्सप्लान्ट गर्दा नेपालमा २५–३० लाख रुपैयाँ खर्च हुन्छ : डा. विकास जैशी (भिडियोसहित) हर समयसँगको कुराकानीमा उनले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराए ।
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।
लिभर ट्रान्सप्लान्ट गरेका करिब ९२ प्रतिशत बिरामी बाँचेका छन् : डा. एकानन्द सिंह [भिडियोसहित]
लिभर ट्रान्सप्लान्ट गरेका करिब ९२ प्रतिशत बिरामी बाँचेका छन् : डा. एकानन्द सिंह [भिडियोसहित] त्यसैले डोनर सर्जरी सेफ सर्जरी हो । यसमा डराउनुपर्ने केही छैन । त्यही भएर डोनेसन गर्दा हुन्छ धेरैको ज्यान त्यसरी जोगिन सक्छ ।
मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य
मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर यकिन तथ्याङक आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताए ।
रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने
रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने यसअघि रामेछापका हाड भाँचिएका बिरामीहरूले उपचारको लागि धुलिखेल वा काठमाडौंका अस्पताल जानुपर्ने बाध्यता थियो । जिल्लामा नै उपचार हुने भएपछि बिरामीहरूको खर्च, समय र दुःख सबै घटेको छ ।
डा. निकोलस भुसालको जीवन रक्षा गर्न सरकारसँग माग
डा. निकोलस भुसालको जीवन रक्षा गर्न सरकारसँग माग हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न जोडदार माग गरिएको विज्ञप्तीमा उल्लेख छ ।
Weather Update