Harsamaya
प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा. अनुप थापा (भिडियोसहित)
प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा. अनुप थापा (भिडियोसहित) उनले प्लास्टिक सर्जरीको कुनै निश्चित अंग वा शरीर प्रणाली नहुने भन्दै यो टाउकोदेखि खुट्टासम्म शरीरको जुनसुकै भागमा आवश्यकताअनुसार गर्न सकिने शल्यक्रिया भएको धारणा राखे ।
 श्रमिक दिवसको दिन अस्पतालमा ओपीडि सेवा सञ्चालन गरेकोप्रति स्वास्थ्यकर्मी संघको आपत्ति  
 श्रमिक दिवसको दिन अस्पतालमा ओपीडि सेवा सञ्चालन गरेकोप्रति स्वास्थ्यकर्मी संघको आपत्ति   स्वास्थ्य मन्त्रालयले आज मे दिवस र बुद्ध जयन्तीको दिनमा पनि अस्पतालमा ओपीडि सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । 
झुपडीमा मृत्युसँग लडिरहेका विजय : जो गरिबीका कारण उपचारबाट बन्चित छन्
झुपडीमा मृत्युसँग लडिरहेका विजय : जो गरिबीका कारण उपचारबाट बन्चित छन् विजयको व्यथा नौं महिनाअघि पेटको दुखाइबाट सुरु भएको थियो । बुबा जयरामले छोरालाई निको हुने आशमा चन्द्रपुरका विभिन्न अस्पतालहरू धाए । तर, नियति कस्तो भने अहिलेसम्म उनको रोग के हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।
 स्वास्थ्य मन्त्रालयलले भन्यो -अस्पतालमा जथाभावी भिडियो नखिच्‍नु, होहल्ला नगर्नू
 स्वास्थ्य मन्त्रालयलले भन्यो -अस्पतालमा जथाभावी भिडियो नखिच्‍नु, होहल्ला नगर्नू यसका साथै कानुनविपरीत यस्ता गतिविधि गरेमा कडा कारबाही हुने चेतावनी दिइएको छ ।
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।
दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
दुरुपयोग भएका गाडी मन्त्रालय तानियो स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।
१७ चिकित्सकको लाइसेन्स खारेज
१७ चिकित्सकको लाइसेन्स खारेज ती लाइसेन्स खारेज गरिएका चिकित्सक व्रिटिश, अमेरिकी, पोर्चुगाली, क्यानडियन, भारतीय, अस्ट्रेलियन, हङ्कङलगायत देशको नागरिता लिएका छन् ।
 ६० प्रतिशत गर्भवती र ७१ प्रतिशत प्रसवोत्तर महिलामाथि परिवार र नातेदारबाटै हिंसा
 ६० प्रतिशत गर्भवती र ७१ प्रतिशत प्रसवोत्तर महिलामाथि परिवार र नातेदारबाटै हिंसा अधिवक्ता श्रेष्ठका अनुसार तालिमप्राप्त जनशक्तिमार्फत् अध्ययन कार्य सम्पन्न गरिएको हो ।
तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो
तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो पहाडी भेगका अन्य सहरहरू जस्तै पोखरामा २९–३१ डिग्री, धनकुटामा २८–३० डिग्री र ओखलढुङ्गामा २५–२७ डिग्री सेल्सियस तापक्रम रहने देखिन्छ ।
हुम्ला र कालिकोटबाट दुई सुत्केरीको हवाई उद्धार
हुम्ला र कालिकोटबाट दुई सुत्केरीको हवाई उद्धार अत्यधिक रक्तस्रावका कारण उनको अवस्था जटिल बनेपछि आइसियु सेवा आवश्यक ठहर गर्दै सुर्खेत पठाइएको हो ।
रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना
रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना उनका अनुसार योग शिविर चलिरहेको ठाँउमा जादै गरेको अवस्थामा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको प्रहरीले जनाएको छ । 
सर्लाहीको धनकौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोप
सर्लाहीको धनकौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोप ती स्थानीयका अनुसार त्यसपछि चालकसँग सम्पर्क गर्न खोज्दा उनले फोन नउठाएको र पछि एम्बुलेन्स रहेको स्थानमा पुगेपछि दुवै पक्षबिच विवादसमेत भएको बताइएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाईरल’ भइरहेको छ ।
Weather Update