Harsamaya
आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै क्यान्सरका विभिन्न प्रकारका कारण हामीमध्ये धेरैले आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन् । खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा र दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठुलो चुनौती बनेको छ ।
बाँकेमा आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने
बाँकेमा आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कुल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने भएको हो ।
निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय 
निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जोखिम स्वीकार गरे पनि नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ । 
भिटामिन डी को कमीले शरीरमा कस्ता समस्या ल्याउँछ ? 
भिटामिन डी को कमीले शरीरमा कस्ता समस्या ल्याउँछ ?  डा सापकोटाले भने, ‘भिटामिन डी हर्मोन पनि हो । हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ । तर आजकाल धेरै व्यक्तिमा यसको कमी देखिएको छ ।’ 
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान प्रशासनले जनाएको छ । 
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’नगर्न अस्पताललाई बोर्डको निर्देशन
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’नगर्न अस्पताललाई बोर्डको निर्देशन बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताए । 
सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै
सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै सर्लाही जिल्लाका १२ वटा स्थानीय तहमा हात्तीपाइले (फाइलेरिया) रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान सुरु गरेको छ ।
विनियोजित बजेटभन्दा बढी बीमा दाबी हुँदा समस्या आएको हो : मन्त्री गौतम
विनियोजित बजेटभन्दा बढी बीमा दाबी हुँदा समस्या आएको हो : मन्त्री गौतम ‘बीमामा महिनाको २ अर्ब खर्च हुन थाल्यो त्यो दिन सक्ने अवस्था छैन । त्यहाँ चाँही हामीले बीमालाई कसरी हुन्छ सुधार गर्न आवश्यक छ, हामीले त्यो काम गरिरहेको छौं ।’
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी हिजोदेखि  अस्पताल  भर्ना भई उपचाररत छन्। अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको जानकारी दिए । उनको नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ।
रास्वपा सभापति लामिछानेको खुट्टामा चोट‚ अस्पताल भर्ना 
रास्वपा सभापति लामिछानेको खुट्टामा चोट‚ अस्पताल भर्ना  आचार्यका अनुसार माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रम उनको देब्रे खुट्टामा चोट लागेको थियो । उक्त चोटपछि छालाको भित्री तहमा संक्रमण भएपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । 
माघ तेस्रो सातादेखि एचपिभी खोप लगाउने सरकारको तयारी 
माघ तेस्रो सातादेखि एचपिभी खोप लगाउने सरकारको तयारी  ‘खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ‚’ उनले भने,‘कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउने छन् । फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरुलाई खोप लगाइसक्ने हाम्रो तयारी...
मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध
मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजात सहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।
Weather Update