Harsamaya
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल उनले डा. शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवाद समेत व्यक्त गरेका थिए । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन्।
फ्रन्टलाइन हस्पिटलले भन्यो - कर्मचारीलाई ६ महिनादेखि तलब नदिएको भन्ने आरोप निराधार र भ्रामक 
फ्रन्टलाइन हस्पिटलले भन्यो - कर्मचारीलाई ६ महिनादेखि तलब नदिएको भन्ने आरोप निराधार र भ्रामक  साथै, सबैलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गर्दै यस्ता भ्रामक अभिव्यक्तिको पछि नलाग्न अस्पतालले अपिल गरेको छ।
बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.अन्जली पण्डित [भिडियोसहित]
बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.अन्जली पण्डित [भिडियोसहित] क्यान्सर विशेषज्ञ डा.अन्जली पण्डितले सबैभन्दा बढी देखिने क्यान्सर भनेको ब्लड क्यान्सर अर्थात् ‘ल्यूकेमिया’ रहेको बताएकी बताइन । २ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा यो रोग बढी देखिने उनले बताइन् ।
स्वास्थ्य मन्त्रालयद्वारा १४ चिकित्सकको काज फिर्ता
स्वास्थ्य मन्त्रालयद्वारा १४ चिकित्सकको काज फिर्ता यस्तै, डडेल्धुरा अस्पतालमा डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नवीनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा सञ्जोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ । 
वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद  बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताए । 
बीमा बोर्डको चेतावनी - बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ
बीमा बोर्डको चेतावनी - बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ   स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा रावत नियुक्त
जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा रावत नियुक्त सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा रावतलाई अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा जिम्मेवारी दिएको हो । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकबाट विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरिएका हुन् ।
जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण
जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।
मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु
मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ नेपालमा मङ्गलबार विश्व क्षयरोग दिवस मनाइँदैछ । 
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन नयाँ बनेको भवन प्रयोग गर्न नपाई क्षति पुगेपछि साँघुरो कोठामा प्रसूति केन्द्र सञ्चालन गर्नुपरेको उनले बताए । 
अस्पताल अलपत्र पार्ने ठेकेदारको गाडी मेयरको नियन्त्रणमा
अस्पताल अलपत्र पार्ने ठेकेदारको गाडी मेयरको नियन्त्रणमा प्रतिबद्धता अनुसार काम नभए कानुनी कारबाही गरिने नगरपालिकाले जनाएको छ।
भक्तपुरमा मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन
भक्तपुरमा मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन आइतबार आयोजित समुद्घाटन समारोहमा बोल्दै कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्माले यो अस्पताल साधारण नभई ‘सुपर स्पेस्यालिटी’ सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताएका छन् ।
Weather Update