Harsamaya
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआइभी सङ्क्रमित ८० जनामध्ये  १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारको नियमित निःशुल्क उपचार [भिडियोसहित]
नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारको नियमित निःशुल्क उपचार [भिडियोसहित] तर आगामी बजेट र नयाँ रणनीतिमा ती सेवालाई राज्यकै खर्चमा समावेश गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
एचआईभी संक्रमितका लागि विश्वमै पहिलो पटक नेपालमा खुलेको शिक्षालयको कथा [भिडियोसहित]
एचआईभी संक्रमितका लागि विश्वमै पहिलो पटक नेपालमा खुलेको शिक्षालयको कथा [भिडियोसहित] त्यो विभेदपूर्ण व्यवहारले पुन र उनीसँगै गएकी उमा गुरुङलगायत टोलीलाई गहिरो गरी सोच्न बाध्य बनायो । पुन भन्छन्, ‘त्यो बेला बच्चाहरुलाई काठमाडौं ल्याउने कुनै योजना थिएन, तर त्यस्तो पीडा देखेपछि दीर्घकालीन केही गर्नुपर्छ भन्ने अठोट जन्मियो ।’
आज ३८औँ विश्व एड्स दिवस: जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज ३८औँ विश्व एड्स दिवस: जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिन मनाइने विश्व एड्स दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
एड्स रोगको औषधि सेवन गर्ने मान्छे काठमाडौंमा सबैभन्दा बढी - डा. सर्वेश शर्मा
एड्स रोगको औषधि सेवन गर्ने मान्छे काठमाडौंमा सबैभन्दा बढी - डा. सर्वेश शर्मा कर्णाली र सुदूरपश्चिममा उपचारका लागि आवश्यक औषधि सेवन गर्ने संख्या पनि तुलनात्मक रूपमा कम रहेको उनले बताए ।
नेपालमा एचआईभी संक्रमितको संख्या घट्दै
नेपालमा एचआईभी संक्रमितको संख्या घट्दै अझैपनि दिनमा २ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको उनले बताए । 
लहान नगरपालिकाले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने
लहान नगरपालिकाले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ ।
अर्नमा गाउँपालिका–५ को स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि वितरण 
अर्नमा गाउँपालिका–५ को स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि वितरण  यस घटनापछि सम्बन्धित चौकीप्रमुख र गाउँपालिकालाई तत्काल छानबिन गरी जिम्मेवारमाथि कडा कारबाही गर्न माग गरिएको छ ।
स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।
बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द‚ विशेषज्ञ चिकित्सक अभाव
बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द‚ विशेषज्ञ चिकित्सक अभाव विशेषज्ञ चिकित्सक नहुँदा म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रिया सेवा बन्द भएको छ । ५० शय्या क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा ‘हाइड्रोसिल’, ‘एपेण्डिसाइटिस’ र ‘हर्निया’लगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो ।
बीमामा रहेको बेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं : मन्त्री सुधा [भिडियोसहित]
बीमामा रहेको बेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं : मन्त्री सुधा [भिडियोसहित] यस्तै, उनले आगामी दिनहरुमा फेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि बताइन् । 
जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने
जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने जलनका विरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका विरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ । 
Weather Update