बिदाइ समारोहमा घिसिङको प्रतिबद्धता : खेलकुदको विकासमा खरो बन्नेछु
शुक्रबार, मंसिर १२, २०८२
साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने
शुक्रबार, मंसिर १२, २०८२
कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो।
काठमान्डुसँग चितवन ५३ रनले पराजित
शुक्रबार, मंसिर १२, २०८२
शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो ।
काठमाडौं गोर्खाजले चितवन राइनोजलाई दियो १४३ रनको लक्ष्य
शुक्रबार, मंसिर १२, २०८२
चितवनका लागि सोहेल तनवीरले उत्कृष्ट प्रदर्शन गरे । उनले एकै ओभरमा दुईसहित चार विकेट लिए । चार ओभर बलिङ गरेका तनवीरले २५ रन मात्रै खर्चिए ।
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपिएलका खेलहरू लाइभ हेर्न पाइने
शुक्रबार, मंसिर १२, २०८२
जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका वापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।
एनपिएल: सुदूरपश्चिम शीर्षस्थानमा, अंकविहीन जनकपुर
शुक्रबार, मंसिर १२, २०८२
कुशल मल्लले हाकेको चितवनले तीन खेलबाट चार अंक जोडेको छ । तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ ।
एनपिएलमा हालसम्म चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
शुक्रबार, मंसिर १२, २०८२
यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन् ।
एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङ गर्दै
शुक्रबार, मंसिर १२, २०८२
यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।
एनपीएलमा आज चितवन राइनोज र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै
शुक्रबार, मंसिर १२, २०८२
दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच बजे हुनेछ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारि खेलमा बिहीबार साबिक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ ।
पोखराको निकाल्यो पहिलो जित, जनकपुर २४ रनले पराजित
बिहीबार, मंसिर ११, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो ।
एनपिएलः लुम्बिनी लायन्सले सुदुरपश्चिमलाई दियो १४४ रनको लक्ष्य
बिहीबार, मंसिर ११, २०८२
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले बलिङ गरेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको हो ।
आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
बिहीबार, मंसिर ११, २०८२
तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ ।
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी
बुधबार, मंसिर १०, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सले पहिलो हार खेपेको छ
साताको लोकप्रिय

