झापा गोल्डकप : एपिएफको शानदार जित, सेमिफाइनलमा स्थान सुरक्षित
बुधबार, माघ २८, २०८२
भूटानले ७९औँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो। किञ्जाङ तेञ्जिङ शेर्पालाई डिबक्समा फल भएपछि प्राप्त पेनाल्टीलाई शेर्पाले नै गोलमा परिणत गरेका थिए।
टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित
बुधबार, माघ २८, २०८२
यसअघि भारत विरुद्ध पनि स्याडलीले ४ विकेट लिएका थिए । उनी दुई खेलबाट ८ विकेटसहित सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
मंगलबार, माघ २७, २०८२
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
मंगलबार, माघ २७, २०८२
न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।
झापा–११ सेमिफाइनलमा, सिङलिङ टाइब्रेकरमा पराजित
सोमबार, माघ २६, २०८२
सिङलिङका विदेशी खेलाडी ओलावाको अफिज प्रहार झापाका गोलकिपर विल्सन शेर्पाले रोकेका थिए।
झापा गोल्डकपमा त्रिभुवन आर्मी क्वार्टरफाइनलमा प्रवेश
आइतबार, माघ २५, २०८२
पहिलो हाफमा नविन लामाले दिनेश योञ्जनको पासमा गोल गरे। नवयुग श्रेष्ठले अर्को गोल थपे र दोस्रो हाफको अन्त्यतिर जर्ज प्रिन्स कार्कीको ‘फ्रिकिक’गोलले जीत सुनिश्चित गर्यो।
नेपाल चार रनले इङ्ल्यान्डसँग पराजित
आइतबार, माघ २५, २०८२
नेपालका लागि दीपेन्द्र सिंह ऐरी ले सर्वाधिक ४४ रन बनाएका थिए भने लोकेश बम र रोहित कुरमा पौडेल ले समान ३९–३९ रनको योगदान दिएका थिए। बलिङतर्फ इङ्ल्यान्डका लागि लिम डसन ले दुई विकेट लिए।
गौरमा क्रिकेटको महाकुम्भ :फागुन १ देखि ‘जीपिएल’ को तेस्रो संस्करण सुरु हुँदै
आइतबार, माघ २५, २०८२
खेलकुदको माध्यमबाट युवाहरूलाई जोड्ने र स्थानीय प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले अहिले गौरबासीमा उत्साह थपेको छ ।
नेपाललाई इंग्ल्याण्डको १८५ रनको लक्ष्य
आइतबार, माघ २५, २०८२
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए । इंग्ल्यान्डले टस जितेर ब्याटिङ पहिला रोजेको थियो ।
विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै
आइतबार, माघ २५, २०८२
यसअघि दुई पटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन । नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ । सोम पाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
टी–२० विश्वकप : अमेरिका २९ रनले पराजित, भारतको विजयी सुरुवात
आइतबार, माघ २५, २०८२
भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जय मुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७-३७ रन बनाए । बलिङमा भारतका मोहम्मद सिराजले ३, आशिर्वाद सिंहले २ र अक्षर पटेलले २/२ तथा वरुण चक्रवतिले एक विकेट...
झापा गोल्डकप सुरुः उद्घाटन खेलमा झापा-११ विजयी
शनिबार, माघ २४, २०८२
विसं २०७२ देखि झापालाई फुटबल हवका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता पूर्वी नेपालका फुटबल प्रेमीमाझ लोकप्रिय मानिन्छ । यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद रु २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा...
टी-२० विश्वकपः उद्घाटन खेलमा वेस्ट इन्डिजको विजयी सुरूआत
शनिबार, माघ २४, २०८२
स्कटल्यान्डलाई रोक्न वेस्ट इन्डिजका शेफर्डले घातक बलिङ गरे । उनले १७औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए । उनले दोस्रो बलमा म्याथ्यु क्रसलाई, तेस्रो बलमा माइलक लास्कलाई र चौथो बलमा ओलिभर डेविडसनलाई पभेलियनको दिशा देखाएका थिए ।
साताको लोकप्रिय

-1770825722.jpg)