Harsamaya
ब्राजिललाई पछि पार्दै जर्मनी बन्यो विश्वकपमा सबैभन्दा बढी गोल हान्ने राष्ट्र
ब्राजिललाई पछि पार्दै जर्मनी बन्यो विश्वकपमा सबैभन्दा बढी गोल हान्ने राष्ट्र उता, नेदरल्याण्ड्सले ९८, उरुग्वेले ८९ र हंगेरीले ८७ गोल हानेर प्रतियोगितामा शीर्ष १० सर्वाधिक गोल गर्ने राष्ट्रहरूमा परेका छन ।
उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो
उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो खेलको ८०औं मिनेटमा म्याक्सी अराजोले गोल गरे । अराजोको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।
 युद्धविरामसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली
 युद्धविरामसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली तर, अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर हुनुभन्दा केही घण्टा अघि मात्रै मेक्सिकोको तिजुआनाबाट उडान भरेर टोली लस एन्जलस आइपुगेको थियो।
फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी 
फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी  अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो । 
फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित
फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गरेको हो ।
फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल शनिबार न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा भएको खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेका हुन् ।
फिफा विश्वकप : ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटीमा उत्साह
फिफा विश्वकप : ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटीमा उत्साह गत संस्करण कतार विश्वकपमा ब्राजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसियाविरुद्ध शतब्ध बन्यो । त्यसको चार वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो । यसपाली ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ ।
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी 
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी  अन्तर्राष्ट्रिय फुटबलमा उनको यो पहिलो गोल समेत बनेको थियो। पहिलो हाफभरि बोस्नियाले खेलमा पकड जमाएको देखिएको थियो भने क्यानडाले घरेलु समर्थकको साथ पाए पनि अपेक्षित प्रदर्शन गर्न सकेन।
फिफा विश्वकपमा दक्षिण कोरिया विजयी
फिफा विश्वकपमा दक्षिण कोरिया विजयी यता यसै समूहको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै सुखद् शुरूवात गर्दै तीन अंक लिएको छ । यि नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।
काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए ।
विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी
विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी फुटबल समर्थकले आगामी चार वर्षपछि हुने अर्को विश्वकपमा उनीहरूलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हेर्ने आशा भने कायम राख्नेछन् ।
Weather Update