Harsamaya
आजबाट फिफा विश्वकप सुरु, उद्घाटन खेल मेक्सिकोमा हुने
आजबाट फिफा विश्वकप सुरु, उद्घाटन खेल मेक्सिकोमा हुने , बिहीबार खेल्नेछ भने त्यसपछि जुन २४, बुधबार मेक्सिको सिटी स्टेडियममा आफ्नो अन्तिम समूह खेल खेल्नेछ।
नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ
नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरु पसलमा भेटिने गरेका छन् । 
समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वे
समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वे फाइनल राउन्डमा चार टिमबीचको राउन्ड रोबिन प्रतिस्पर्धामा बाजी मार्दै उरुग्वे उक्त संस्करणको च्याम्पियन भएको थियो । स्पेनले भने चौथो स्थानमा चित्त बुझाएको थियो । सन् १९९० मा भने दुई टिम एउटै समूह ‘इ’मा पर्दा गोलरहित बराबरी नतिजा निस्किएको थियो ।
फिफा विश्वकप : समूह ‘एफ’ मा नेदरल्यान्ड्सलाई जापान, स्विडेन र ट्युनिसियाबाट चुनौती
फिफा विश्वकप : समूह ‘एफ’ मा नेदरल्यान्ड्सलाई जापान, स्विडेन र ट्युनिसियाबाट चुनौती युरोपेली छनोटमा संघर्ष गरेपछि नेशन्स लिगको प्रदर्शनका आधारमा प्लेअफमा पुगेको स्विडेनले युक्रेन र पोल्यान्डलाई हराउँदै विश्वकपको टिकट सुरक्षित गरेको थियो ।
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै 
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै  नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । 
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल
खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल उनले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताए।
चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्स छनोटबाट बाहिरियो
चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्स छनोटबाट बाहिरियो वर्षाका कारण संशोधित लक्ष्य पछ्याएको चीनले अन्तिम बलमा पाँच विकेट गुमाएर आवश्यक ४३ रन पूरा गर्दै जित हात पार्यो।
चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित, कुशल भुर्तेलको विस्फोटक शतक
चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित, कुशल भुर्तेलको विस्फोटक शतक इतिहासकै दोस्रो ठूलो स्कोर हो। नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३१४ रन बनाएको कीर्तिमान कायम गरेको थियो।
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान आक्रामक ब्याटिङ गरिरहेका भुर्तेलले यो समाचार तयार पार्दासम्म उनले ४२ बलमा १२९ रन बनाएर अविजित खेलिरहेका छन् ।
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।’
नेपाल इरानसँग पराजित
नेपाल इरानसँग पराजित जितसँगै इरान भने प्रतियोगिताको फाइनलमा पुगेको छ ।
रवीन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश
रवीन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
Weather Update