Harsamaya
टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा
टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा आईसीसी टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । समूहमा नेपालसँगै बंगलादेश, इङ्ल्यान्ड, वेस्ट...
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा नेपाल क्रिकेट संघ (क्यान), क्यानका सचिव पारस खड्का तथा कोशी प्रदेश क्रिकेट संघप्रति सहयोग र समर्थनका लागि आयोजकले धन्यवाद व्यक्त गरेको छ ।
धादिङमा हुने जिल्ला महिला भलिबल प्रतियोगितामा सिन्धुपाल्चोकको सहभागिता रहने 
धादिङमा हुने जिल्ला महिला भलिबल प्रतियोगितामा सिन्धुपाल्चोकको सहभागिता रहने  पौष ९ देखि १२ गतेसम्म धादिङवेशीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनका लागि सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधित्व गर्ने १२ जना महिला भलिबल खेलाडी आज बलेफी कभर्ड हलमा छनोट गरिएको हो।
साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।
दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने
दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने कामपाले नगरसभाको १८औँ अधिवेशन पुस ११ गतेका लागि आह्वानसमेत गरेको छ । आजकै बैठकले ४४औँ कार्यपालिका बैठकले नगरसभाको अधिवेशन मिति तोकेको हो ।
साफ महिला क्लब च्याम्पियनसिप: एपीएफ र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै
साफ महिला क्लब च्याम्पियनसिप: एपीएफ र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दै फाइनल खेल खेल्ने बताए । 
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयहरूबीच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने रहेको छ ।
एपिएफ क्लब 'साफ महिला क्लब च्याम्पियनसिप'को फाइनलमा
एपिएफ क्लब 'साफ महिला क्लब च्याम्पियनसिप'को फाइनलमा त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो ।
यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए । 
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो । 
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।
भारतीय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी
भारतीय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी ‘GOAT इन्डिया टुर २०२५’ अन्तर्गत मेस्सीको अन्तिम गन्तव्य दिल्ली रहनेछ, जहाँ उनी आज पुग्ने कार्यक्रम रहेको छ । 
Weather Update