४ हजार मेगावाट विद्युत उत्पादनमध्ये ८५ प्रतिशत निजी क्षेत्रको हिस्सा हो - इप्पान अध्यक्ष गणेश कार्की [भिडियोसहित]
बुधबार, वैशाख १६, २०८३
निजी क्षेत्रभित्रै पदका लागि हानथाप गर्नुभन्दा एकजुट भएर आयोजना निर्माणमा लाग्नुपर्ने उनको धारणा छ ।
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
आइतबार, वैशाख १३, २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव ।
आँखुखोला जलविद्युतको आम्दानी ३१.९४ प्रतिशतले बढ्यो, नाफा ३ करोड ८३ लाख
शनिबार, वैशाख १२, २०८३
अघिल्लो वर्षको चैत मसान्तसम्म कम्पनीको यस्तो आम्दानी १३ करोड ७ लाख रुपैयाँ मात्र थियो ।
विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा
मंगलबार, वैशाख ८, २०८३
बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए । उनले भने, ‘बक्यौता असुलीका लागि कर्मचारीहरुले नियमित रुपमा काम गरिरहेका छन् ।’
जुम्लाका नौ हजार घरधुरी विद्युत्को पहुँचमा
बुधबार, वैशाख २, २०८३
पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत्बाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका–४ बाहेक अन्य वडाका घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएको छ । जिल्लाका ग्रामीण गाउँवस्तीका घरधुरीमा विद्युत् सेवाको पहुँच पु¥याउनका लागि काम भइरहेको...
बूढीगण्डकी र दूधकोसी आयोजना दश वर्षभित्र निर्माण गरिसक्ने
मंगलबार, वैशाख १, २०८३
‘सरकारबाट भायाबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउँदै बूढीगण्डकी, दूधकोसीजस्ता ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिइनेछ‚’ प्रतिबद्धतामा भनिएको छ‚ ‘ऊर्जा–आधारित ठूला उद्योगहरू जस्तै, स्टील, सिमेन्ट, जडीबुटी प्रशोधन, डाटा सर्भर स्टेसन तथा रासायनिक मल उद्योगलाई आकर्षित गरिनेछ।’
हाल देखिएको उर्जा संकट खनिज इन्धनको परनिर्भरता त्याग्ने ऐतिहासिक अवसर हो : कुशल गुरुङ [भिडियोसहित]
मंगलबार, चैत २४, २०८२
‘यो गोबर ग्यासजस्तै मोडल हो, जहाँ फोहोरबाट ग्यास निकालेर त्यही क्षेत्रमा आवश्यक ऊर्जा आपूर्ति गर्न सकिन्छ,’ उनले भने ।
ऊर्जालाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ : विराज भक्त श्रेष्ठ
शनिबार, चैत २१, २०८२
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको स्पष्ट पारे ।
मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल
शुक्रबार, चैत २०, २०८२
विद्युत् नीतिले जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा दूरगामी प्रभाव पार्ने पुँजी परिचालनको अवधारणासमेत समेट्ने गरी तयार गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।
विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै , ९ करोड ५५ लाख वक्यौता उठाउन कठोर
बुधबार, चैत १८, २०८२
कुनै पनि बहानामा विद्युत महसुल नबुझाउने कार्य मान्य हुने छैन। सरकारी निकाय होस् वा प्रभावशाली व्यक्ति, बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी रहने प्राधिकरण गौरले जनाएको छ।
किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई रु १८ करोड मुआब्जा वितरण
मंगलबार, चैत १७, २०८२
प्रभावित स्थानीयलाई करिब ४५ करोड मुआब्जा वितरण गर्नुपर्ने किमाथाङ्का अरुण जलविद्युत् आयोजनाले जनाएको छ । उक्त रकम जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूले पाउने छन् । जिल्ला प्रशासन कार्यालयको २०८२ पुस ८ गते बसेको बैठकले प्रतिरोपनी ६ लाख ९० हजारसम्म जग्गाको मूल्याङ्कन गरेको थियो ।
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
बुधबार, चैत ४, २०८२
जर्मन राजदूत भोल्जले भने, ‘नेपालको बढ्दो ऊर्जा आवश्यकतालाई पूरा गर्न विश्वसनीय प्रसारण पूर्वाधारको विस्तार अत्यन्त आवश्यक छ । नेपालसँग सहकार्य गर्दै यसको विद्युत् सञ्जाल सुदृढ गर्न र यसको विशाल नवीकरणीय ऊर्जा सम्भावनालाई उपयोग गर्न पाउँदा जर्मनी सरकार गर्व गर्छ । यस्ता परियोजनाले स्वच्छ ऊर्जा घरपरिवार, व्यवसाय र उद्योगसम्म पुर्याउँदै दिगो...
प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्यो नौ सय ट्रान्सफर्मर मर्मत
शनिबार, फागुन ३०, २०८२
कुल ४९ जना जनशक्तिको दरबन्दी रहेको वर्कसपमा हाल २९ जना स्थायी, १५ जना ज्यालादारी र आठ जना करारका कर्मचारी कार्यरत छन् ।
साताको लोकप्रिय

![४ हजार मेगावाट विद्युत उत्पादनमध्ये ८५ प्रतिशत निजी क्षेत्रको हिस्सा हो - इप्पान अध्यक्ष गणेश कार्की [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Ganesh-Karki-1777457266.jpg)