Harsamaya
नेपाल–भारत बैठक:भारतबाट विद्युत आयात गर्ने सहमति
नेपाल–भारत बैठक:भारतबाट विद्युत आयात गर्ने सहमति नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत खरिद दरमा सहमति गर्न तथा सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो ।
आज काठमाडौँका यी क्षेत्रमा ‘पावर सटडाउन’ : कहाँ–कति समय अन्धकार?
आज काठमाडौँका यी क्षेत्रमा ‘पावर सटडाउन’ : कहाँ–कति समय अन्धकार? नेपाल विद्युत् प्राधिकरण ले सूचना जारी गर्दै प्राविधिक सुधारका लागि केही वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ‘पावर सटडाउन’ गर्न लागिएको जनाएको हो ।
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रुख कटानदेखि बाँकेको बाँनियाभार र वीरेन्द्रनगरको सुब्बाकुना क्षेत्रमा जग्गा विवाद भए पछि आयोजना सञ्चालनमा ढिलाई भएको पनि पटक–पटक म्याद थप गरेर आयोजना निर्माण कार्य सकिएको छ ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वच्छ ऊर्जा अपरिहार्य : मन्त्री सिन्हा
दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वच्छ ऊर्जा अपरिहार्य : मन्त्री सिन्हा मन्त्री सिन्हाले ऊर्जा स्रोतको समुचित उपयोग, बचत तथा संरक्षण गर्दै आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए ।
विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान
विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो । 
दलका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिन इप्पानको माग
दलका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिन इप्पानको माग इप्पानले आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टीलगायत दलहरूलाई पत्र पठाउँदै १३ बुँदे सुझाव अघि सारेको हो ।
तल्लो बलेफी हाइड्रोपावरले माग सम्बोधन नगरेको भन्दै स्थानीयहरूले गराए ध्यानाकर्षण 
तल्लो बलेफी हाइड्रोपावरले माग सम्बोधन नगरेको भन्दै स्थानीयहरूले गराए ध्यानाकर्षण  आयोजनाले प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार लगायतका काममा ध्यान नदिई आयोजना निर्माण गरेको भन्दै बिहीबार स्थानीयले वडा कार्यालय मार्फत आयोजनालाई सात दिने ध्यानाकर्षण पत्र बुझाएको स्थानीय युवा रमेश श्रेष्ठले बताए ।
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी अध्ययनअनुसार हाल सञ्चालनमा रहेका र निर्माणाधीन ३४७ वटा आयोजनाबाट ७,२५१ मेगावाट विद्युत उत्पादन क्षमता जोडिएको छ, जसमा मात्र १२ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
लोड सन्तुलन र नयाँ फिडर जडानका कारण आज काठमाडौँका केही क्षेत्रमा विद्युत् अवरुद्ध
लोड सन्तुलन र नयाँ फिडर जडानका कारण आज काठमाडौँका केही क्षेत्रमा विद्युत् अवरुद्ध लोड व्यवस्थापन र नयाँ फिडर निर्माणको कामका कारण आज काठमाडौँका विभिन्न स्थानमा केही घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् अवरुद्ध
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् अवरुद्ध थासाङ-२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रह पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत् प्रसारणमा समस्या हुँदै आएको छ । 
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने (भिडियोसहित)
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । 
Weather Update