Harsamaya
तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उनले बताए । 
लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह (भिडियोसहित)
लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह (भिडियोसहित) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण उनले आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।
काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली
काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ ।
तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग
तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग आलेले आयोजनाबाट एक सय ७० घरधुरी प्रभावित हुने जानकारी दिए । 
हितेन्द्रलाई विद्युत् प्राधिकरणमा पुनर्बहाली गर्न सर्वोच्चको परमादेश
हितेन्द्रलाई विद्युत् प्राधिकरणमा पुनर्बहाली गर्न सर्वोच्चको परमादेश सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत ६ महिनापछि पुन: सञ्चालनमा
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत ६ महिनापछि पुन: सञ्चालनमा उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।
सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन
सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।
तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने  जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।
पशुपतिसहित काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत कटौती हुने
पशुपतिसहित काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत कटौती हुने नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायत स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । 
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् ।
नारखोला जलविद्युत् आयोजना: पाँच बैंकद्वारा नौ अर्ब ६३ करोड लगानी
नारखोला जलविद्युत् आयोजना: पाँच बैंकद्वारा नौ अर्ब ६३ करोड लगानी कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् ।
Weather Update