रसुवा बाढी : १९६ बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन
बुधबार, भदौ १०, २०८३
नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् ।
रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति
बुधबार, भदौ १०, २०८३
यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् ।
विराज भक्त श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगमन
आइतबार, भदौ ७, २०८३
धरानको दीर्घकालीन विद्युत् समस्या समाधान गर्दै भरपर्दो विद्युत् सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ
शुक्रबार, भदौ ५, २०८३
उनले भने, ‘एल निनो कुनै पूर्वानुमान मात्र होइन, यो आइसकेको छ। यसको तीव्रता मात्र अझै अनिश्चित छ। र यो अनिश्चितताले अब अझ गम्भीर अवस्थालाई संकेत गरिरहेको छ।’
विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान (भिडियोसहित)
सोमबार, भदौ १, २०८३
सोमबार काठमाडौंको माइतीघरमा उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठनले भ्याटसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै अभियान सुरु गरेको हो।
काठमाडौंका ५ स्थानबाट सरकारले ग्यास बिक्री गर्ने
शनिबार, साउन ३०, २०८३
एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण हुने व्यवस्था मिलाएको निगमले जनाएको छ ।
ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह
शुक्रबार, साउन २९, २०८३
‘साविकको तुलनामा ग्यास आपूर्ति बढेको छ। आपूर्तिमा समस्या छैन। केही समय वर्षाका कारण बुलेट उद्योगसम्म पुग्न ढिलो हुन सक्छ, नभए समस्या छैन। आफूलाई हाल चाहिने मात्रामा मात्रै खरिद गरौँ, पछि नपाइएला कि भन्ने चिन्ताबाट मुक्त बनौँ,’ उनले भने ।
उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह
आइतबार, साउन २४, २०८३
ग्यास अभावको बहाना बनाएर कालोबजारी, कृत्रिम अभाव तथा अनियमितता गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने सचिवालयले चेतावनी दिएको छ।
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
शनिबार, साउन २३, २०८३
नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
ग्यास अभाव केही दिनमै हट्छ : मन्त्री यादव
शुक्रबार, साउन २२, २०८३
वितरण भइरहे पनि साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि एकैपटक माग बढेकाले केही समय वितरणमा असहजता देखिएको बताइन् ।
सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव
बुधबार, साउन २०, २०८३
घण्टौं लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् भने केही स्थानमा सीमित मात्रामा वितरण भइरहेको जनाइएको छ ।
डिपोमा सयौंको लाइन, निगमको दाबी– ‘ग्यासको अभाव छैन’
बुधबार, साउन २०, २०८३
बजारमा अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो बढिरहेको अवस्थामा निगमले भने आपूर्तिमा कुनै समस्या नरहेको दाबी दोहोर्याएको छ।
स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान
आइतबार, साउन १७, २०८३
इप्पानले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत केही जलविद्युत आयोजनाका साधारण सेयर निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवद्र्धक कम्पनीहरूले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
साताको लोकप्रिय

