ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या - मन्त्री यादव
बुधबार, भदौ २४, २०८३
मन्त्री यादवले ५८ वटा उद्योगले दैनिक ३–३ हजार सिलिन्डर मात्र काठमाडौँ पठाइदिएको भए अभाव नहुने तर उद्योगीहरूले पठाउन नमानेको तर्क गरिन् ।
रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन
आइतबार, भदौ २१, २०८३
गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बेपत्ता भएका हुन् ।
सडक भासिएपछि बाइरोडबाट इन्धन आपूर्ति
आइतबार, भदौ २१, २०८३
त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौं भित्र्याउन थालेको हो ।
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध
शनिबार, भदौ २०, २०८३
विद्युत् आपूर्ति बन्द हुँदा हुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द
शुक्रबार, भदौ १९, २०८३
आज बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो ।
त्रिशूली–३ ‘ए’को टनेभित्रबाट मानिसको आवाज आएको पुष्टि
शुक्रबार, भदौ १९, २०८३
उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न प्रयास जारी राखेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी
बिहीबार, भदौ १८, २०८३
मन्त्रालयका अनुसार विपद्को कठिन परिस्थितिमा आम उपभोक्ताको दैनिक जीवन थप प्रभावित नहोस् भन्ने उद्देश्यले ग्यास आपूर्तिलाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल गरिएको छ ।
उपत्यका बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो
बिहीबार, भदौ १८, २०८३
त्यस्तै, चितवनकै साइबाबाले आफ्ना ९ सय सिलिन्डर, नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर काठमाडौं पठाएका छन्।
माथिल्लो त्रिशूली–१ बाट ५५७ जना अझै सम्पर्कविहीन
बुधबार, भदौ १७, २०८३
बाढीबाट आयोजनाको बाँधलगायत हेडवक्र्स, कार्यालय र आवास क्षेत्र पूर्णरूपमा बगेका छन्।
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
शुक्रबार, भदौ १२, २०८३
घटनापछि उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । घटनाबारे थप विवरण तथा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ ।
अपर त्रिशूली–३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली परिचालन
बिहीबार, भदौ ११, २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा उद्धार, स्थलगत निरीक्षण तथा विद्युत् पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली फिल्डमा खटिएको छ।
भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द
बिहीबार, भदौ ११, २०८३
प्रसारणतर्फ त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। विभिन्न १३२, ६६ तथा २२० केभीका प्रसारण लाइन र टावरमा समेत बाढीले क्षति पुर्याएको छ।
साताको लोकप्रिय

