बिपी राजमार्ग एकतर्फी सञ्चालन
बिहीबार, वैशाख २४, २०८३
साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ ।
बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बुधबार, वैशाख २३, २०८३
आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने काभ्रे प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।
निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन
बुधबार, वैशाख २३, २०८३
मंगलबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य गर्न, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न भनेको हो ।
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’
शनिबार, वैशाख १९, २०८३
पुल निर्माण नहुँदा बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नुपर्ने वा घण्टौँ घुमेर पूर्वपश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
१० वर्षमा जम्मा १८ किलोमिटरमा सडक
शनिबार, वैशाख १९, २०८३
चालु आव २०८२/८३ का लागि संघीय सरकारले १५ करोड स्रोत सुनिश्चित गरेपछि सडक निर्माणको काम अगाडि बढाइएको छ ।
कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तारका लागि चीनसँग सम्झौता
बुधबार, वैशाख १६, २०८३
भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
अवैध संरचना हटाउन वैशाख १० सम्मको अल्टिमेटम
मंगलबार, वैशाख ८, २०८३
यद्यपि तोकिएको समयभित्र अटेर गरी संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुन बमोजिम संरचना हटाइने र सोको खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने कार्यालयले जनाएको छ ।
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
आइतबार, वैशाख ६, २०८३
नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । आयोजना कार्यालयले मुस्ताङको थासाङ-४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।
रेल्वे सेवा घाटामा‚ लाग्यो ७९ करोड ऋण
आइतबार, वैशाख ६, २०८३
लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा समस्या हुँदै आएको भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् । लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च करिब तेब्बरभन्दा बढी रहेको देखाउछ । सोही कारण रेल्वे सेवा दीर्घकालीन रूपमा आर्थिक सङ्कटतर्फ गइरहेको जानकारहरू बताउँछन् ।
बीपी राजमार्ग एकतर्फी सञ्चालन
आइतबार, वैशाख ६, २०८३
बीपी राजमार्ग अन्तर्गत कटुञ्जे–मङ्गलटार सडकखण्डको घुमाउनेलगायतका क्षेत्रमा रोशी खोला ले डाइभर्सनहरू बगाएपछि सडक मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
वीरगन्जमा पनि डोजर चल्यो
आइतबार, वैशाख ६, २०८३
स्थानीय प्रशासन र सुरक्षाकर्मीको सक्रिय उपस्थितिमा सञ्चालन भइरहेको उक्त अभियानअन्तर्गत अवैध संरचना हटाउँदै निर्धारित मापदण्डअनुसार सडक विस्तार गरिने जनाइएको छ ।
साताको लोकप्रिय

