Harsamaya
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् । 
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
हेटौंडामा सडक विस्तारको मुद्दा चर्कियो, १६ मिटर–बाइपास योजना भने अनिश्चित
हेटौंडामा सडक विस्तारको मुद्दा चर्कियो, १६ मिटर–बाइपास योजना भने अनिश्चित स्थानीय व्यवसायीहरूले भने सरकारले अघि बढाएको १६ मिटरको प्रस्तावमा विश्वस्त भई लगानी गरेको दाबी गर्दै अचानक २५–२५ गजको नीतिमा फर्कनु अनुचित रहेको प्रतिक्रिया दिएका छन्।
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ  । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो । 
सुमार्गीको घोषणा : आफ्ना संरचना आफैं भत्काउँछु तर राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्छ
सुमार्गीको घोषणा : आफ्ना संरचना आफैं भत्काउँछु तर राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्छ हेटौँडा सडक विस्तारको मुद्दा चर्किँदै गएको समयमा सुमार्गीको स्वयं संरचना हटाउने घोषणा क्षेत्रका अन्य प्रभावितका लागि सन्देशस्वरूप हेरिएको छ, भने मुआब्जा–व्यवस्थापनको निष्पक्ष समाधान भने अझै कुहिरोमा छ।
बिपी राजमार्गको पुनर्निर्माण सुरु 
बिपी राजमार्गको पुनर्निर्माण सुरु  विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।
धुलिखेल–खावा सडकमा धमाधम काम
धुलिखेल–खावा सडकमा धमाधम काम उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् ।   
धरहरा सञ्चालनको एक वर्षमा सात करोड ५० लाख बढी राजस्व संकलन
धरहरा सञ्चालनको एक वर्षमा सात करोड ५० लाख बढी राजस्व संकलन पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ ।
बजेट रोक्का भएपछि धेरै प्रोजेक्टहरुले प्रगति गर्न सकेनन् : मन्त्री घिसिङ [भिडियोसहित]
बजेट रोक्का भएपछि धेरै प्रोजेक्टहरुले प्रगति गर्न सकेनन् : मन्त्री घिसिङ [भिडियोसहित] यस्तै, उनले शहरी विकासको ६१ अर्ब रोक्का भएको भन्दै त्यो घटाएर प्रतिशतमा हेर्ने हो भने २० प्रतिशतभन्दा बढि नै विकास भएको भन्दै रोक्काको कारणले बजेटमा अलिकति समस्या भएको बताए ।
मुगुमा नेपालकै नमुना ‘चिटिम शैली’को पुल निर्माण 
मुगुमा नेपालकै नमुना ‘चिटिम शैली’को पुल निर्माण  पुल १९ फिट अग्लो, ५० फिट लम्बाई ५ फिट चौडाई छ । दुई स्तुपा ३१ फिट अग्ला ,१२ फिट चौडाई छ  भने भर्याङहरुको चौडाई १५ र उचाई ९ फिट रहेको  दुबै स्तुपाहरुको भित्री भागमा आकर्षक कलाकृतिले सजाइएको छ । 
Weather Update