Harsamaya
धुलिखेल–खावा सडक कालोपत्र सुरु, सवारीसाधन सञ्चालन रोकियो
धुलिखेल–खावा सडक कालोपत्र सुरु, सवारीसाधन सञ्चालन रोकियो करिब ३१ करोड ५६ लाख लागतमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिको काम अघि बढाइएको कार्यालयले जनाएको छ। उक्त सडक सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै चीनतर्फ जाने मुख्य मार्गका रूपमा प्रयोग हुँदै आएको छ।
कहिले पुनःनिर्माण होला जेनजी आन्दोलनमा ध्वष्त बनाइएको सडक विभागको ऐतिहासिक भवन ?
कहिले पुनःनिर्माण होला जेनजी आन्दोलनमा ध्वष्त बनाइएको सडक विभागको ऐतिहासिक भवन ? राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ ।
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन्।
ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र  
ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र   विश्व बैंकको ४८ करोड अनुदानमा सडक निर्माण गरेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र
स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र निर्माण उद्योगले कृषिपछिको ठूलो रोजगारीका रूपमा २५ लाखभन्दा बढीलाई रोजगारी दिँदै आएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि उद्योगमैत्री नीति तथा आधुनिक प्रविधि आवश्यक रहेको महासंघले जनाएको छ।
बालेनले दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति
बालेनले दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति पत्रकार सम्मेलनको अन्त्यमा महासंघले निर्माण उद्योगमैत्री नीति र कानूनी सुधारमार्फत पूर्वाधार विकासलाई तीव्रता दिन सबै राजनीतिक दल र सरोकारवालालाई जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरेको छ ।
वैदेशिक अवरोधले नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणमा ढिलाईः गोविन्द थापा
वैदेशिक अवरोधले नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणमा ढिलाईः गोविन्द थापा ‘झापामा दक्षिण एसियाकै अत्याधुनिक र हाईटेक औद्योगिक पार्क बनेमा त्यसबाट समग्र नेपाललाई फाइदा पुग्छ,’ थापाले लेखेका छन् । उनले केही राजनीतिक दल र नेताप्रति पनि प्रश्न उठाएका छन्।
दोमुख पुल निर्माणमा ठेकेदारको लापरवाहीः ४ वर्षमा करिब २ प्रतिशत मात्र प्रगति
दोमुख पुल निर्माणमा ठेकेदारको लापरवाहीः ४ वर्षमा करिब २ प्रतिशत मात्र प्रगति पुल निर्माण भए रारा ताल घुम्न आउने पर्यटक तथा गमगढी सदरमुकाम र आसपासका बस्तीमा आवतजावत गर्ने नागरिकलाई ठूलो सहजता हुने उनको भनाइ छ ।
खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन सुरु विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौँ। आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौँ।’
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि आंशिक अवरुद्ध
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि आंशिक अवरुद्ध सत्यवती गाउँपालिका–अन्तर्गत सिस्ने भिर क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु गरिन लागेकाले सवारी आवागमन प्रभावित हुने भएको हो।
बुटवल–नारायणगढ सडक अवरुद्ध
बुटवल–नारायणगढ सडक अवरुद्ध दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।
Weather Update