नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
आइतबार, असोज १९, २०८२
सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न अनुरोध गरिएको छ ।
साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग
आइतबार, असोज १९, २०८२
यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत मलेखु–मुग्लिन सडकखण्ड पनि अहिले बिहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।
कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?
आइतबार, असोज १९, २०८२
कुलेखानी–फाकेल–काठमाडौं सडकमा पहिरो हटाइए पनि भिजेको सडकमा क्षति हुने जोखिम भएकाले यातायात बन्द गरिएको छ ।
धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा
आइतबार, असोज १९, २०८२
केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
शनिबार, असोज १८, २०८२
यता, मकवानपुर प्रशासनले यात्रुको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप कडाइका साथ निर्णय गरेको छ । प्रशासनले आजदेखि तीन दिनसम्म (शनिबार, आइतबार र सोमबार) मकवानपुरका राजमार्ग हुँदै काठमाडौं जाने अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ ।
मेची राजमार्गमा सवारी आवागमन बन्द
शनिबार, असोज १८, २०८२
साथै दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधनहरुले मेची कोरिडोर र साना सवारी साधन टनभन्दा कम भएकाहरुले सिमल गोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्न भनिएको छ ।
कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द
शनिबार, असोज १८, २०८२
यस अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सजग रहन अनुरोध गरिएको छ ।’
मन्त्री घिसिङले वीपी राजमार्गको निरीक्षण(भिडियोसहित)
बुधबार, असोज १५, २०८२
उनले चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरुले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थायी रूपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रूपमा भइरहेको राजमार्ग पुनः निर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरे ।
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने
शनिबार, असोज ११, २०८२
सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो ।
दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन कति संभव ?
मंगलबार, असोज ७, २०८२
केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, ४५ प्रतिशत मात्र प्रगति
सोमबार, असोज ६, २०८२
छलफलमा मन्त्रीले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिए ।
नारायणगढ–मुग्लिन सडक बन्द
सोमबार, असोज ६, २०८२
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
आइतबार, असोज ५, २०८२
आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसंगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सूचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
साताको लोकप्रिय

