तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड अझै खुलेन
सोमबार, भदौ १६, २०८२
मार्तडी–कोल्टी सडक–खण्डको जिल्ली(दानचौर) रजातोली त्यस्तै भासुपाल लगायत विभिन्न स्थानको पहिरो र बाउली,रजातोली,दानासाघु खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
जेब्रा क्रसिङमै खाल्टो परेपछि...
सोमबार, भदौ १६, २०८२
स्थानीयवासीका अनुसार सवारीसाधन अचानक खाल्टोमा ठोक्किने, नियन्त्रण गुमाउने वा पैदल यात्रीलाई ठक्कर दिने खतरा अत्यधिक छ।
रोजगारी सिर्जना र प्रवद्र्धन प्राथमिकतामा छ : मन्त्री दाहाल (भिडियोसहित)
शनिबार, भदौ १४, २०८२
भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना र प्रवद्र्धन हुने कार्यक्रमलाई प्राथमिकतामा दिएको बताएका छन् ।
फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो
बिहीबार, भदौ १२, २०८२
भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रकृया अगाडि बढाएको छ ।
सडक आयोजनाको लापरबाहीले पुरै बस्ती जोखिममा
आइतबार, भदौ ८, २०८२
भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ ।
तातोपानी नाका जोड्ने सडक सञ्चालन, प्राविधिक र उपकरण परिचालन जारी
बिहीबार, भदौ ५, २०८२
पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो ।
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा
आइतबार, भदौ १, २०८२
आइतबार सामाजिक सञ्जालमार्फत उनले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन् ।
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध
शनिबार, साउन ३१, २०८२
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती
बिहीबार, साउन २९, २०८२
अरनिको लोकमार्ग अन्तरगत भोटेकोशी गाउँपालिका २ स्थित इको क्षेत्रमा अबरुद्ध सडक भदौ १५ भित्र सुचारु गर्ने सहमती भएको छ।
बागमती प्रदेश सभा अब नयाँ भवनमा
बुधबार, साउन २८, २०८२
प्रदेशसभा भवन १२ करोड २९ लाख लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो ।
नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रिजको मर्मत कार्य
शुक्रबार, साउन २३, २०८२
खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिएको नेपाली सेनाको इन्जिनियरिङ युनिटले मर्मत मर्मतकार्य भइरहेको छ ।
संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल भएको थियो ।
पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग (भिडियोसहित)
मंगलबार, साउन २०, २०८२
‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामीण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ । नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सार्थक रुपमा रुपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ’उनले भने ।
साताको लोकप्रिय

