Harsamaya
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो ।
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ । रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु गरिएको हो । 
कान्ति राजमार्ग आजदेखि दुई महिना बन्द 
कान्ति राजमार्ग आजदेखि दुई महिना बन्द  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । 
हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै 
हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै  सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडामा भोलिदेखि देखि सडक विस्तार: २५/२५ गजभित्रका संरचना हटाइने
हेटौँडामा भोलिदेखि देखि सडक विस्तार: २५/२५ गजभित्रका संरचना हटाइने भोलिदेखि हेटौंडाको रातमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म, साथै बुद्ध चोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर-टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।
नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर
नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर यो आयोजना काठमाडौं उपत्यकाको यातायात व्यवस्थामा दीर्घकालीन सुधार ल्याउने अपेक्षासहित कार्यान्वयनमा आउनेछ ।
पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ११ हजार बढी रुख काटिने
पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ११ हजार बढी रुख काटिने सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले त्यहाँ रुख काट्न केही दिन लाग्ने छ । 
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने
हेटौँडामा सडक विस्तार: ५३१ भौतिक संरचना भत्काइने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् । 
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
हेटौंडामा सडक विस्तारको मुद्दा चर्कियो, १६ मिटर–बाइपास योजना भने अनिश्चित
हेटौंडामा सडक विस्तारको मुद्दा चर्कियो, १६ मिटर–बाइपास योजना भने अनिश्चित स्थानीय व्यवसायीहरूले भने सरकारले अघि बढाएको १६ मिटरको प्रस्तावमा विश्वस्त भई लगानी गरेको दाबी गर्दै अचानक २५–२५ गजको नीतिमा फर्कनु अनुचित रहेको प्रतिक्रिया दिएका छन्।
Weather Update