काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
शुक्रबार, मंसिर १२, २०८२
पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो ।
सुमार्गीको घोषणा : आफ्ना संरचना आफैं भत्काउँछु तर राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्छ
शुक्रबार, मंसिर १२, २०८२
हेटौँडा सडक विस्तारको मुद्दा चर्किँदै गएको समयमा सुमार्गीको स्वयं संरचना हटाउने घोषणा क्षेत्रका अन्य प्रभावितका लागि सन्देशस्वरूप हेरिएको छ, भने मुआब्जा–व्यवस्थापनको निष्पक्ष समाधान भने अझै कुहिरोमा छ।
बिपी राजमार्गको पुनर्निर्माण सुरु
शुक्रबार, मंसिर १२, २०८२
विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
बिहीबार, मंसिर ११, २०८२
पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।
धुलिखेल–खावा सडकमा धमाधम काम
बुधबार, मंसिर १०, २०८२
उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् ।
धरहरा सञ्चालनको एक वर्षमा सात करोड ५० लाख बढी राजस्व संकलन
मंगलबार, मंसिर ९, २०८२
पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ ।
बजेट रोक्का भएपछि धेरै प्रोजेक्टहरुले प्रगति गर्न सकेनन् : मन्त्री घिसिङ [भिडियोसहित]
सोमबार, मंसिर ८, २०८२
यस्तै, उनले शहरी विकासको ६१ अर्ब रोक्का भएको भन्दै त्यो घटाएर प्रतिशतमा हेर्ने हो भने २० प्रतिशतभन्दा बढि नै विकास भएको भन्दै रोक्काको कारणले बजेटमा अलिकति समस्या भएको बताए ।
मुगुमा नेपालकै नमुना ‘चिटिम शैली’को पुल निर्माण
सोमबार, मंसिर ८, २०८२
पुल १९ फिट अग्लो, ५० फिट लम्बाई ५ फिट चौडाई छ । दुई स्तुपा ३१ फिट अग्ला ,१२ फिट चौडाई छ भने भर्याङहरुको चौडाई १५ र उचाई ९ फिट रहेको दुबै स्तुपाहरुको भित्री भागमा आकर्षक कलाकृतिले सजाइएको छ ।
२५ गज भित्र रहेका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएपछि मुख्य राजमार्ग विस्तार विवाद सतहमा
सोमबार, मंसिर ८, २०८२
सडक विस्तारको योजना करिब पाँच दशकअघि अघि सारिएको भए पनि विभिन्न कारणले अघि बढ्न सकेको थिएन। व्यवसायीको विरोध, राजनीतिक स्वार्थ, प्रशासनिक ढिलासुस्ती र मुआब्जा विवादले यसलाई अलपत्र बनाएको थियो ।
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तीव्रता दिन मन्त्री घिसिङको आग्रह
आइतबार, मंसिर ७, २०८२
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।
कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ
शुक्रबार, मंसिर ५, २०८२
सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न हुनु अघिनै भास्सिएको थियो । पुल नभएका कारण दुबै जिल्लावासीलाई आवत जावत गर्न करीब ९० कि.मि घुमेर जानुपर्ने बाध्यता रहेको छ ।
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
बिहीबार, मंसिर ४, २०८२
भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने प्रक्रियामा छ: मन्त्री घिसिङ
बुधबार, मंसिर ३, २०८२
ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
साताको लोकप्रिय

-1764326299.jpg)