२५० भन्दा बढी सडकको ठेक्का तोड्ने प्रक्रियामा छ: मन्त्री घिसिङ
बुधबार, मंसिर ३, २०८२
ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
नारायणघाट–बुटवल सडक विस्तार राति मात्रै गरिने
शनिबार, कात्तिक २९, २०८२
उनका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ ।
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
शुक्रबार, कात्तिक २८, २०८२
परिमार्जित कोडमा ७५३ वटै स्थानिय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशा निर्देशन गर्छ ।
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
बिहीबार, कात्तिक २७, २०८२
सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने
बुधबार, कात्तिक २६, २०८२
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरूलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेन्डर आह्वान
बुधबार, कात्तिक २६, २०८२
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीयको माग सम्बोधन, यस्ता भए सहमत्ति
बुधबार, कात्तिक २६, २०८२
स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि बिनियोजन भएको रकम चार करोड र थप रकम १९ करोड निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ ।
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
मंगलबार, कात्तिक २५, २०८२
सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम
मंगलबार, कात्तिक २५, २०८२
मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
सुनकोशी मरिण डाइभर्सनका ठेकेदारको ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै
मंगलबार, कात्तिक २५, २०८२
आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
असारमा निर्माण सक्नुपर्ने पुल ४० प्रतिशत मात्रै बन्यो
सोमबार, कात्तिक २४, २०८२
उनका अनुसार, पुल निर्माण कार्य सम्पन्न गर्न अहिले धमाधम निर्माण कार्य भइरहेको जानकारी दिए ।
बाढीले पुल बगाएको नेपालथोकमा बेलिब्रिज बन्ने
सोमबार, कात्तिक २४, २०८२
सडक विभागमार्फत सो काम भएको हो । दुइवटा मेसिन प्रयोग गरेर फिलिङ गर्ने काम गरिरहेका स्थानीय राज मैनालीले जानकारी दिए ।
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
शुक्रबार, कात्तिक २१, २०८२
कान्तिलोकपथको सो भाग निकै साँघुरो र जोखिमयुक्त मानिन्छ। सो क्षेत्रमा वर्षा पछि सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनेका कारण निरन्तर सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन्।
साताको लोकप्रिय

