Harsamaya
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष बितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष बितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन स्थानीय चालक सुसील बुढाले बताएअनुसार, रोजीरोटीका लागि बाध्य भएर उनी र अन्य चालकहरूले नाग्म–गमगढी सडक खण्डमा जोखिम मोलेर साना र ठूला सवारी साधनहरू चलाइरहेका छन् ।
खुल्यो बिपी राजमार्ग  
खुल्यो बिपी राजमार्ग   सडक छेउमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योगहरूले सो राजमार्गमा क्षति पुर्याउँदै आएको छ । 
नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी : सेवाप्रदायक छनोट गर्न टेन्डर आह्वान
नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी : सेवाप्रदायक छनोट गर्न टेन्डर आह्वान नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका निम्ति सेवाप्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिएको छ ।
प्रशासन भन्यो - अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन खण्डमा यात्रा नगर्नू 
प्रशासन भन्यो - अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन खण्डमा यात्रा नगर्नू  यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् । 
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध 
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध  स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
बिपी राजमार्गमा आज राति पनि गाडी चलाउन नपाइने 
बिपी राजमार्गमा आज राति पनि गाडी चलाउन नपाइने  बिपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।
साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक
साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले आवश्यक अनुसार सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने प्रशासनले जनाएको छ । 
आँबुखैरेनी–मुग्लिन सडक दुई घण्टा बन्द हुने
आँबुखैरेनी–मुग्लिन सडक दुई घण्टा बन्द हुने आँबुखैरेनी गाउँपालिका–४, साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकतर्फ ४० ठेक्का तोड्न सार्वजनिक सूचना जारी
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकतर्फ ४० ठेक्का तोड्न सार्वजनिक सूचना जारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।
Weather Update