Harsamaya
काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने चिन्ता
काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने चिन्ता मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि बढाउन माग गरेकी छन् । 
तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम सकाउन माग
तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम सकाउन माग मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग गरे । 
कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द  
कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द   कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । 
प्रधानमन्त्रीले तोकेको समयमा नि बनेन टियु क्रिकेट मैदान (भिडियोसहित)
प्रधानमन्त्रीले तोकेको समयमा नि बनेन टियु क्रिकेट मैदान (भिडियोसहित) त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गते भित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका थिए ।
छाँयानाथको बालै गाउँमा पहिलो पटक गाडी पुग्यो, नाचगान र देउडासहित स्वागत
छाँयानाथको बालै गाउँमा पहिलो पटक गाडी पुग्यो, नाचगान र देउडासहित स्वागत छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो । बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीबीच विवाद 
सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीबीच विवाद  नागबेली कन्स्ट्रक्सनले पूर्वाधार कार्यालय मार्फत निर्माण सुरु गरेको सो सडकमा खोला मिचेर सडक बनाएको तथा एआई र स्थानीय तहसँग कुनै समन्वय नगरी खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । 
निर्माण गर्दागर्दै भाँचियो तामाकोसी माथिको पक्की पुल 
निर्माण गर्दागर्दै भाँचियो तामाकोसी माथिको पक्की पुल  कूल २ सय ३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा ४ वटा स्पान छन् । दुईवटा स्पान यस अघि नै तयारी भइसकेको सो पुलको बीचको स्पान अन्तिम ढलान गरिएको थियो । ढलान सकिएको केही दिनमा पुल क्रर्याक भएको छ ।
संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रश्न उठ्यो : ठाकुर गैरे
संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रश्न उठ्यो : ठाकुर गैरे उनले भने,‘नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो ।संसदको सिंहदरबार भित्रको महत्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन र विश्वासमाथि प्रश्न उठेको छ । त्यसले देशभरि दिने सन्देशमा ठेस पुगेको छ । सत्तापक्ष वा प्रतिपक्ष भन्दा पनि सिंगो संसदको ध्यान जान जरुरी छ।’ साथै उनले क्रिकेट रंगशालाको...
संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन 
संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन  उनले भने,‘मन्त्रीज्यूले हामीले तीन सिफ्टमा काम गराउँछौं । ०८२/८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भन्नुभएको थियो । तर मन्त्रालयले दुई सय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको छ । त्यो दुई सय दिनमा काम गर्न पनि तीन सिफ्टमा काम नगरेसम्म सम्पन्न गर्न सक्ने अवस्था म देख्दिन ।’
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन यस्तै, विनयी त्रिवेणी गाउँपालिका -१ मा बाढी आएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । यस्तै, पृथ्वीलोक मार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका-२ कोप्लाङमा सडक एकतर्फी खुलेको छ । जहाँबाट साना सवारी साधनमात्रै सञ्चालनमा आएका छन् । 
नागढुंगा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द गरिने  (सूचनासहित)
नागढुंगा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द गरिने  (सूचनासहित) नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि राति बन्द गरिने भएको छ । आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा गरेका थिए ।
Weather Update