Harsamaya
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

चितवन - पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । 

आज बिहान ७:०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update