Harsamaya
नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको छ ।  पहिरो गएका स्थानमा बाटो खुलाउने काम पनि भइरहेको  उनले जानकारी दिए ।
धादिङको जवाङ खोला  र तुइन खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
धादिङको जवाङ खोला र तुइन खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको छ । वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।
एक घण्टामा खुल्यो नारायणगढ मुग्लिन सडक
एक घण्टामा खुल्यो नारायणगढ मुग्लिन सडक सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साढे ७ बजेदेखि लेदोसहित खसेको पहिरोले रोकिएको सडक साढे ८ बजे दुईतर्फी नै सञ्चालनमा आएको हो ।
तुइन खोलामाल पहिरो खस्दा नारायणगढ मुग्लिङ सडक खण्ड फेरी अवरुद्ध
तुइन खोलामाल पहिरो खस्दा नारायणगढ मुग्लिङ सडक खण्ड फेरी अवरुद्ध इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरो स्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।
७ घण्टापछि खुल्यो मुग्लिङ–नारायणगढ सडक खण्ड
७ घण्टापछि खुल्यो मुग्लिङ–नारायणगढ सडक खण्ड आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः अवरुद्ध
नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः अवरुद्ध गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि तीन दिनपश्चात् यातायात सुचारु भएको थियो । तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारु हुने जनाइएको छ ।
तीन दिन पछि खुल्यो नारायणगढ-मुग्लिन सडक
तीन दिन पछि खुल्यो नारायणगढ-मुग्लिन सडक गत मंगलबार दिउँसो ४ः५५ बजे ठुलो पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो। सोही क्षेत्रमा यसअघि पनि शुक्रबार साँझ पहिरो जाँदा सडक करिब ४५ घण्टा ठप्प भएको थियो।
तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने 
तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने  लामिछानेले पहिरोको तस्बिर हेर्दा माथिबाट अरू थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरू पूर्ण रूपमा झरि नसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए ।
दुईतर्फी सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक
दुईतर्फी सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो ।  शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझ मात्र एकतर्फी खुलेको थियो ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसंगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सूचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।  
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने यसैगरी १६८ राजमार्गमा यातायातका साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका विभागले जनाएको छ । 
अझै खुलेन नारायणगढ–मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र
अझै खुलेन नारायणगढ–मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन । आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ ।
Weather Update