Harsamaya
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : महेश बस्नेत (भिडियोसहित)
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : महेश बस्नेत (भिडियोसहित) उनले अहिले सार्वजनिक खरिद ऐनमार्फत इ–बिडिङ प्रक्रिया खारेज गरेर आफूले मन पराएका ठेकेदारलाई छनोट गर्ने र कमिसनमा ठेक्का दिने प्रणाली अघि बढाउन खोजिएको बताए । 
सिन्धुपाल्चोक–२ को क्षेत्रीय सभापतिमा प्रकाश सर्वसम्मत, मेलम्ची नगर सभापतिमा सरोज
सिन्धुपाल्चोक–२ को क्षेत्रीय सभापतिमा प्रकाश सर्वसम्मत, मेलम्ची नगर सभापतिमा सरोज यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा सूर्यप्रसाद कोइराला र २ (ख) को सभापतिमा रामशरण गिरी चयन भएका छन्। 
 प्रेमकुमार दंगाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
 प्रेमकुमार दंगाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत उनको यो यात्रालाई पार्टीप्रतिको निरन्तर सक्रियता, निष्ठा र संगठनमा पुर्‍याएको योगदानसँग जोडेर हेरिएको छ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरे । 
विकास तामाङको दाबी : ‘मोहन बस्नेत सिन्धुपाल्चोक कांग्रेसका अभिभावक हुन्’
विकास तामाङको दाबी : ‘मोहन बस्नेत सिन्धुपाल्चोक कांग्रेसका अभिभावक हुन्’ उनले जिल्लाको कांग्रेस राजनीतिमा बस्नेतको भूमिका महत्त्वपूर्ण रहेको जिकिर गरे।
गगन थापाको महत्त्वाकांक्षाका कारण पार्टी कमजोर : पूर्वमन्त्री बस्नेत
गगन थापाको महत्त्वाकांक्षाका कारण पार्टी कमजोर : पूर्वमन्त्री बस्नेत उनले कांग्रेसको आन्तरिक विवादको असर जिल्लामा समेत देखिएको उल्लेख गर्दै पार्टीलाई विभाजित अवस्थाबाट बाहिर निकाल्नुपर्नेमा जोड दिए।
कांग्रेस महाधिवेशन : घण्टौँ लाइनमा बसेर मतदान गर्दै प्रतिनिधि
कांग्रेस महाधिवेशन : घण्टौँ लाइनमा बसेर मतदान गर्दै प्रतिनिधि चौधरीले नेपाली कांग्रेसले लोकतन्त्रका लागि गरेको योगदान र विभिन्न आरोह–अवरोह पार गर्दै पार्टीलाई यहाँसम्म ल्याएको भन्दै सभापति गगन थापालाई पुनः मतदान गर्न आफूहरू आएको बताए।
 ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान
 ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा बुर्लाकोटीले मतदान गरेका हुन्। बागमती प्रदेशका पहिलो ज्येष्ठ मतदाता रहेका उनले मतदान प्रक्रिया पूरा गर्न ३८ मिनेट लगाएका छन्।
'मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ' : गगन थापा
'मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ' : गगन थापा थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अनुरोध गरेका छन् ।
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दसैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो । 
कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व
कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। निर्वाचन समितिका अनुसार मतदान बिहान ७ बजेदेखि सुरु भएर अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।
विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलियो हुँदैन :प्रकाशमान सिंह
विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलियो हुँदैन :प्रकाशमान सिंह सिंहले कांग्रेस पार्टीभित्रै विधिको शासन कायम हुनुपर्ने बताए। पार्टीको विधान र नियम मिचेर गरिने गतिविधिको विरोध गर्नुपर्ने उनको भनाइ थियो।
Weather Update