काँग्रेस चौतारा नगर सभापतिमा रामकृष्ण ढुङ्गाना सर्वसम्मत
बिहीबार, असोज २२, २०८३
आज भएको नगर अधिवेशनबाट ढुङ्गानाको नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। जिल्लाका अन्य पालिकामा पनि अधिवेशनको प्रक्रिया अघि बढिरहेको जिल्ला संयोजक लालकाजी तामाङले जानकारी दिए ।
कांग्रेस महाधिवेशन : प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने
बिहीबार, असोज २२, २०८३
कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन्
देउवा समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने
बिहीबार, असोज २२, २०८३
उनले भने,‘हालसम्म वडाहरुको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ । दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ ।’
कांग्रेस महाधिवेशनमा मतदानको कार्यतालिका सर्यो, दिउँसो १ः०० देखि मतदान
बिहीबार, असोज २२, २०८३
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली बुधबार राति प्रकाशन गरिएको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, बिहान १० देखि ६ बजेसम्म, तीन स्थानमा हुने
बिहीबार, असोज २२, २०८३
पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
बिहीबार, असोज २२, २०८३
गर्दै जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालहरूमा बढ्दै गएको जोखिमले मानव सभ्यतामाथि नै चुनौती थपिएको बताएका थिए ।
अन्याय भोगेको छु, न्यायका लागि उम्मेदवार बनेको हुँ : विकास कोइराला (भिडियोसहित)
बुधबार, असोज २१, २०८३
बुधबार प्रचारप्रसारका क्रममा बोल्दै कोइरालाले आफूले पार्टीभित्र लामो समय अन्याय भोग्नुपरेको बताए । उनले आफूले जेल जीवनसमेत बिताउनुपरेको उल्लेख गर्दै विगतका घटनाबाट आफूले ठूलो पीडा भोगेको बताए ।
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ (भिडियोसहित)
बुधबार, असोज २१, २०८३
थापाले पार्टीभित्र अब कुनै समूह विशेषको आधारमा नभई कांग्रेसको भविष्य, पार्टीका मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
बुधबार, असोज २१, २०८३
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्।
मन्त्रिपरिषद्का ६ निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवा (भिडियोसहित)
बुधबार, असोज २१, २०८३
आज बसेको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ ।
भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म कांग्रेसमा रूपान्तरण हुँदैनः डिला संग्रौला (भिडियोसहित)
बुधबार, असोज २१, २०८३
‘जब सम्म भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन हुँदैन, तबसम्म कांग्रेसमा रूपान्तरण हुन सक्दैन,’ उनले भनिन्।
सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता
बुधबार, असोज २१, २०८३
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
साताको लोकप्रिय

