प्रस्तावित राजदूतविरुद्ध खगेन्द्र सुनारसँग मिलेर पैसा असुलेको आरोप
बुधबार, असोज २१, २०८३
ती महिलाले सुनारबाट आफू तथा आफ्नो परिवारका सदस्यले धम्की पाएको र अपमानजनक व्यवहार खेप्नुपरेको जानकारी गराएकी थिइन् ।
वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
बुधबार, असोज २१, २०८३
तर अचानक हावाहुरीसहितको ठुलो वर्षा भएसँगै प्रभावित भएको छ । खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकिरहेका छैनन् ।
कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
बुधबार, असोज २१, २०८३
जनाबीच प्रतिस्पर्धा हुँदैछ भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न समूहमा पनि उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ ।
दशक लामो राजनीतिक यात्रापछि कांग्रेस केन्द्रीय सदस्यको दौडमा डा. प्रेमध्वज लामा
बुधबार, असोज २१, २०८३
शैक्षिक र संगठनात्मक यात्राबाट खारिएका लामा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’सहित पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने अभियानमा छन्।
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?
बुधबार, असोज २१, २०८३
महिला सहमहामन्त्रीको एक पदका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम उम्मेदवार छन् ।
बैतडीका चार पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत
मंगलबार, असोज २०, २०८३
सभापतिमा मोहनसिंह धनाडी र सिगास गाउँपालिका कार्यसमिति सभापतिमा तेजबहादुर साउद सर्वसम्मत निर्वाचित भएका हुन् ।
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
मंगलबार, असोज २०, २०८३
समिति सदस्य–सचिव राजु कटुवालद्वारा जारी सूचना अनुसार उक्त नामावली पार्टीको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत समेत सार्वजनिक गरिएको छ ।
सबैले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने छैन, सबैका लागि स्पेस बनाउँछौँ : गगन थापा
मंगलबार, असोज २०, २०८३
मंगलबार मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले स्थानीय तह वा प्रदेशको नेतृत्वमा जान चाहने नेताहरूले अहिले नै केन्द्रीय समितिमा प्रतिस्पर्धा नगर्न आग्रह गरे।
बाह्रबिसे नगर कांग्रेस सभापतिमा भक्तबहादुर बस्नेत सर्वसम्मत
मंगलबार, असोज २०, २०८३
आज भएको नगर अधिवेशनले बस्नेतलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको हो। बस्नेतले अब कांग्रेसको बाह्रबिसे नगर कार्यसमितिको नेतृत्व गर्नेछन्।
भोटेकोशी–त्रिशूली विपद्का बेपत्ताको मृत्यु घोषणा र दर्ताका लागि कानुन संशोधन हुँदै
मंगलबार, असोज २०, २०८३
समितिको बैठकमा बोल्दै मन्त्री गौतमले मृत्यु घोषणा र दर्ताका लागि प्रचलित कानुन संशोधन गर्नुपर्ने अवस्था रहेको बताएकी हुन् ।
लिसङ्खुपाखर गाउँपालिका कांग्रेस सभापतिमा जेठा तामाङ सर्वसम्मत
मंगलबार, असोज २०, २०८३
आज भएको गाउँपालिका अधिवेशनबाट तामाङ सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
सुनकोशी गाउँपालिका कांग्रेस सभापतिमा अधिराजकुमार बस्नेत सर्वसम्मत निर्वाचित
मंगलबार, असोज २०, २०८३
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत मंगलबार सम्पन्न गाउँपालिका अधिवेशनबाट बस्नेत सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्। अधिवेशनमा महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो।
राजदूत सुनुवाइमा प्रश्न गर्नुअघि अध्ययनका लागि समय चाहिन्छ : सभापति श्रेष्ठ
मंगलबार, असोज २०, २०८३
‘हामीले अध्ययन नगरी त्यो लेभलको प्रश्न डिजाइन गर्न सक्दैनौं । त्यसकारण हामीलाई अध्ययन गर्ने समय चाहिन्छ,’ उनले भने, ‘दुई–तीन दिन नभईकन हामीलाई पनि गाह्रो हुन्छ ।’
साताको लोकप्रिय

