सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित
मंगलबार, असोज २७, २०८३
कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै
मंगलबार, असोज २७, २०८३
अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक जाने कार्यक्रम छ ।
खगेन्द्र सुनारमाथि रास्वपाको एक्सन, छानबिन नसकिएसम्म औपचारिक कार्यक्रममा रोक
मंगलबार, असोज २७, २०८३
छानबिन नसकिँदासम्मका लागि सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ ।
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
सोमबार, असोज २६, २०८३
सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे ।
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर
सोमबार, असोज २६, २०८३
साथै, आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियो
सोमबार, असोज २६, २०८३
महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि र विधानको रक्षा तथा एकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
कांग्रेस सिन्धुपाल्चोक–१ को क्षेत्रीय अधिवेशन असोज २७ गते
सोमबार, असोज २६, २०८३
‘अर्जुनको जस्तो लक्ष्यप्रतिको एकाग्रता, बुद्ध भगवान्को जस्तो धैर्य र विवेक प्रयोग गरी सही निर्णय गरौँ,’ बस्नेतले अपिलमा भनेका छन् ।
कांग्रेसको इतिहासमै पहिलो महिला महामन्त्री बनिन् डिला, यस्तो छ राजनीतिक यात्रा
सोमबार, असोज २६, २०८३
कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो ।
पराजयपछि गुरुराज घिमिरेले भने– ‘राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढ्छ’
सोमबार, असोज २६, २०८३
घिमिरेले पार्टीका विभिन्न पदमा निर्वाचित भएका सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
अचानक ढलेर श्रमिकको मृत्यु, अनुसन्धान सुरु
सोमबार, असोज २६, २०८३
माझी वर्कसपमा काम गर्दागर्दै अचानक ढलेका थिए । लगत्तै उनको मृत्यु भएको कम्पनी सञ्चालक विजय लो तामाङको भनाइ छ । प्रहरीले शव परीक्षण रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान अघि बढ्ने जनाएको छ ।
कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य, महामन्त्रीमा पौडेल,राणा र संग्रौला निर्वाचित
सोमबार, असोज २६, २०८३
२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे ।
भण्डारी र पौडेलको अग्रता, अन्यले कति मत पाए ?
आइतबार, असोज २५, २०८३
५ हजार ५०० मत गणनाको विवरणअनुसार उपसभापतिको खुलातर्फ भण्डारीले २ हजार ८३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ७३२ मत पाएका छन् ।
पराजय स्वीकार्दै अमरसिंह पुनले भने– पद नपाउँदैमा रूपान्तरणको विचार त्यागिँदैन
आइतबार, असोज २५, २०८३
मात्र नभई कांग्रेसलाई बदल्ने, नयाँ राजनीतिक संस्कार स्थापित गर्ने र पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउने उद्देश्यले रहेको बताएका हुन् ।
साताको लोकप्रिय

